पोखरामा १२ बर्षिया बालिका बलात्कार गर्ने पक्राउ

कास्की ।

लेखनाथ महानगरपालिका–२८ कालिका स्थान घर भई हाल नयाँबजार बस्ने १२ वर्षीया बालिकालाई ललाई फकाई लेखनाथ महानगरपालिका–८ नयाँबजार स्थित शुभकामना गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा पर्वत बेहुलिवास–७ घर  भएका १९ वर्षीय रमेश बि।क।लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

TOP