डोटी ।

डोटीको शिखर नगरपालिकामा नेपाली काँग्रेसका सीताराम जोशीले ५ हजार ४४८ मत ल्याउँदै विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी शेर बहादुर मल्लले ४ हजार ४७७ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा काँग्रेसकी धौलादेवी रावलले ५ हजार ३९३ मत ल्याएर विजयी हुनुभयो ।

28.12¡ÆC