दार्चुला नौगाड गांउपालिकामा एमाले बिजयी

असार १७, २०७४ मा प्रकाशित | 1100 views

दार्चुला ।

दार्चुलाको  नौगाड गांउपालिकामा एमाले विजयी भएको छ ।

नौगाड गाउँपालिकामा नेकपा एमालेका प्रेम सिह धामी  विजयी हुनुभएको छ । उनले  २ हजार २ सय ८९ मतका साथ विजयी भएका छन ।

उनका निकटतम प्रतिद्धन्द्धी काग्रेसका जगत सिह ठगुन्नाले  १ हजार ८  सय १६ मत ल्याएका छन ।

यस्तै उपाध्यक्षमा एमालेका गौरी ठगुन्ना  २ हजार ३ सय ६ मत सहित  विजयी भएकी छन  भने उनकी निकटतम प्रतिद्धन्द्धी काग्रेसकी लालमती धामी (बोहरा) १हजार ७ सय  ७७  मत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web