ताप्लेजुङ ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा नेकपा एमालेका राकुमार साँवा १४ सय ८४ मत प्राप्त गरी विजयी बन्नु भएको छ ।

उहाँको निकटतम प्रतिश्प्रधी नेपाली कांग्रेसका भक्तबहादुर कार्कीले १४ सय ५६ मत प्राप्त गर्नुभएको थियो ।

कार्कीलाई साँवाले २४ मत अन्तरले विजयी बन्नुभएको हो । यता उपाध्यक्षमा कांग्रेसका रुद्धकुमारी लिम्बुले १४ सय ८९ मतका साथ विजयी बन्नु भएको छ ।

उहाँको निकटतम प्रतिश्प्रधी मिना केदम १४८२ मत प्राप्त गर्नु भएको थियो ।

26.12¡ÆC