<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ १५ । अर्थ मन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष२०७३/७४को बजेट प्रस्तुत गरिरहेका छन् । ससदमा पेश भएको बजेटमा जग्गाको वर्गिकरण गर्दै जग्गा बाझो राख्नेलाई सम्भावित उत्पादनको २५ प्रतिशत जरिवाना लाग्ने बताएका छन् । यसको अभिलेख जिल्ला मालपोत कार्यालयले राख्नेछ।</span><br></p><p>पौडेलले जनताको जीवनस्तर सुधार्न घरघरमा बिजुली, जनजनमा शेयर नामक कार्यक्रम समेत सार्वजजिक गरेका छन् । ठूला औधोगिक क्षेत्रलाई विशेष फिडरमार्फत २४ सै घण्टा विद्युत दिइने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत ठूला औधोगिक क्षेत्रमा फिडरमार्फत विद्युत दिइने घोषणा गरेका हुन्।</p>
20.12¡ÆC