बामदेव भन्छन्-‘एमालेले भारतको नाकाबन्दी हटायो तराईवासीले न्याय गरेर भोट दिन्छन्’

असार ९, २०७४ मा प्रकाशित | 726 views

नेपालगञ्ज ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि एमालेलाई जिताउन आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी बाँकेले आज कोहलपुरमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले दोस्रो चरणको निर्वाचनमा एमाले नै पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

एमालेकै नेतृत्वको सरकारले भारतको नाकाबन्दी हटाउन सफल भएको भन्दै तराईवासीले एमालेलाई मतदान गरी न्याय गर्ने उहाँको विश्वास छ  ।

उहाँले निर्वाचन आयोग सरकारमुखी भएको आरोप लगाउँदै आयोगले नै आचारसंहिता विपरितका कार्यलाई प्रश्रय दिँदै आएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web