अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जित्यो

असार ५, २०७४ मा प्रकाशित | 1138 views

काठमाडौं ।

प्रथम आई.डब्लु.एफ.एन. अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

नेपाल २४ स्वर्णसहित टिम च्याम्पियन बन्यो ।

आईडब्लुएफएन कराते डो संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजनामा गरेको प्रतियोगितामा ४ स्वर्णसाथ भारत दोश्रो र १ स्वर्ण जितेको भुटान तेश्रो भएको थियो ।

दुईदिने प्रतियोगितामा नेपालबाट १ सय ३५ पुरुष र ७० महिला, भुटानबाट ९ पुरुष तथा भारतबाट १ सय ४० पुरुष र ३० महिला गरी जम्मा ३ सय ८४ जना खेलाडीले विभिन्न २९ विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web