फलामे रडले हानेर श्रीमतीको हत्या

जेष्ठ १४, २०७३ मा प्रकाशित | 912 views

१४ जेठ, पोखरा ।
बाग्लुड लेखानी घर भै हाल पोखरा ९१४ चाउथे वस्ने ३१ बर्षीय बिमल पुनले फलामे रड प्रहार गरी आफ्नै  श्रीमती र छोरीको हत्या गरेका छन ।

उनले आज दिउसो ४ वजे २६ बर्षीय श्रीमती नरमाया पुन र ६ बर्षीया छोरी पुर्णीमा पुनकोहत्या गरेको कास्की प्रहरीले जनाएको छ ।
पुनलाई प्रहरीले पक्राऊ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web