चाणक्यका यि नीतिहरु ख्याल राखे जीवनमा १ रुपैयाँ पनि घाटा हुँदैन …

जेष्ठ ३१, २०७४ मा प्रकाशित | 1090 views

काठमाण्डौं। कुटिल रणनीतिकार चाणक्यले अर्थशास्त्रदेखि राजनीति, कुटनिति र जनजीविकाबारे धेरै नीति तयार पारेका छन । सफलता – असफलता, लाभ – हानी, सुख – दुःख बारे उनका निती निकै व्यवहारीक र चर्चित पनि छन । यसैक्रममा हामीले उनले भनेका केहि नितीहरु प्रस्तुत गरेका छौं जसको प्रयोग गर्ने हो भने जीवनमा १ रुपैया पनि घाटा हुँदैन ।

– तपाईलाई आफुले कती कमाउँछु र कती खर्च गर्छु भन्नेबारे जानकारी हुनुपर्छ । आय सँग सुहाउँदो व्यय गर्ने योजना बनाउनुपर्छ ।

– दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नु हुँदैन् ।

– आफू बसेको स्थानको वातावरण र परिस्थितिले बारे पनि ज्ञान हुनुपर्छ । यदी त्यहाँ खराव मानिस बस्छन् भने सावधान रहनुपर्छ ।

– मानिसले सच्चा मित्र र शत्रु चिन्यो भने हानीबाट बच्न सक्छ ।

– आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।

– आफ्नो गुरु अथवा स्वामीले के चाहन्छन् भन्ने बारे तपाईलाई थाहा हुनुपर्छ । जस्तो सुकै अप्ठ्यारोको सामना गर्नुपरे पनि उनि जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ । यो नै सहि नीति हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web