राजपाको आन्दोलनका कार्यक्रम सार्वजनिक :चुनाव भाँड्ने

जेष्ठ २८, २०७४ मा प्रकाशित | 672 views

<p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;">काठमाडौं।सत्तारुढ दलहरुसँग भएको वार्ताबाट कुनै निष्कर्ष निस्कन नसकेपछि राष्ट्रिय जनता पार्टी, नेपाल नेतृत्वको संघीय गठवन्धन आन्दोलित भएको छ । सरकारसँगको वार्तामा राजपाले चुनावको मिति केही दिन पर सार्न माग गरेको तर, सरकारले उसको मागलाई ठाडै अस्विकार गरेपछि आन्दोलित भएको हो । आफ्ना मागहरु सुनुवाई नभएको भन्दै गठवन्धनले आन्दोलनको घोषणा गरेको छ ।</p><p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;">आइतबार गठवन्धनका संयोजक महन्थ ठाकुरको संयोजकत्वमा बसेको बैठकले विभिन्न आन्दालका कार्यक्रमहरु घोषणा गरेको छ । गठबन्धनले आगामी जेठ २९ गते प्रत्येक गाउँपालिका/नगरपालिकामा मसाल जुलुस निकाल्ने, ३०, ३१ तथा असारको १ र २ गते बन्दहड्तालको कार्यक्रम&nbsp;पनि घोषण गरेको छ ।</p><p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;">ठाकुरले विज्ञप्ती नै जारी गरी असार २ गते तराई/मधेसका स्थानमा स्थानीय चुनाव हुने मतदान केन्द्रमा तालाबन्दी गर्ने लगायतको कार्यक्रम पनि सार्वजनिक गरेको छ । उसले असार १० गतेबाट अनिश्चितकालिन बन्दको घोषणा गरेको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web