संयुक्त बजार अनुगमन : मासुमा ढुसी र किरा

जेष्ठ २५, २०७४ मा प्रकाशित | 844 views

<p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: &quot;Ek Mukta&quot;, sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51);">काठमाडौं&nbsp;<span style="font-size: 20.15px;">।</span>&nbsp;संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रांगाभैसीका मासु अस्वस्थ तरिकाले बेचिरहेका फेला पारेको छ ।</p><p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: &quot;Ek Mukta&quot;, sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51);">आपुर्ति ब्यवस्थापन उपभोक्तासहित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा, विभाग, प्रहरी, उपभोक्ताकर्मी र सञ्चारकर्मी सहितको अनुगमन टोलीले बाधशाला र कोल्डस्टोर अत्यन्त फोहोर हुनुको साथै मासुमा किरासमेत फेला पारेको हो ।</p><p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: &quot;Ek Mukta&quot;, sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51);">भक्तपुर चारदोवाटोमा रहेको काठमाडौं कोल्ड स्टोरमा अनुगमन गर्दा बारिबाट हेर्दा सफा देखिए पनि कोल्डस्टोरमा सडेको खसीको मासु भेटिएको हो,</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web