जितेन्द्र सोनल भन्छन् -‘उपेन्द्रले तराईका जनतालाई धोका दियो’

जेष्ठ १८, २०७४ मा प्रकाशित | 902 views

बारा ।

निर्वाचनमा जाने विषयमा भारतीय राजदूतको सल्लाहपछि निर्णय गरेको राष्ट्रिय जनता पार्टीका केन्द्रिय महामन्त्री जितेन्द्र सोनलले उपेन्द्र यादवले तराईका जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

उपेन्द्र यादवले दोस्रो पल्टपनि तराईका जनतालाई धोका दियो देवताल गाँउपालिकामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महामन्त्री सोनलले सरकारले मधेस आन्दोलनका माँगहरु सम्बोधन गरे अर्को चरणको चुनावमा राजपा भाग लिन सक्ने बताए ।

संविधान संशोधन, जनसंख्याको अधारमा स्थानिय तह निर्धारण गरेर निर्वाचनमा राजपालाई चुनावमा भाग लिन बाटो खुलाउनुपर्ने उनको माग थियो ।

कार्यक्रममा नेताहरु नवलकिशोर सिंह, श्याम गुप्ता, पिंकी यादव, सन्तोष यादव लगायतले बोलका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web