भिम रावल भन्छन् -‘पहिलो चरणको निर्वाचनमा एमालेले जनतामो मन जित्यो’

जेष्ठ १८, २०७४ मा प्रकाशित | 693 views

अछाम ।

नेकपा एमालेका केन्द्रिय उपाध्याक्ष भिम रावलले पहिलो चरणको निर्वाचनबाट एमालेले जनताको मन जितेको पुष्टि भएको बताउनु भएको छ ।

प्रमुख सत्ता साझेदार दलवीच गठबन्धन हुँदा पनि जनताको मायाले भ्रम र षडयन्त्रको जालो तोडेको उहाँले बताउनु भयो ।

अछामको साँफेबगरमा नगरकमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबाट मतपत्र च्यात्ने जस्तो निकृष्ट कार्य भएको भन्दै सामान्य लोकतान्त्रिक संस्कार पनि नहुनेले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले देशलाई आर्थिक समृद्धिका लागि पर्यटकको विकास हुनुु अपहारिर्य भएको  भन्दै सुदूरपश्चिमका पर्यटकिय स्थल खप्तड, रामारोशन लगायतका सौन्दर्य स्थललाई विकास लागि एमाले लागि रहेको र पर्यटकको मन लोभ्याउने, खप्तडमा केवुलकार विस्तार गर्ने आफ्नो भावि योजना रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web