<p style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34);">धादिङ । सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ गईरहेको बस दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।</p><p style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34);">धादिङबेसी ल्यानटार रुटमा चल्ने नियमित बस विग्रिएको घट्नास्थल नजिकै रहेको एउटा बोडिङ् स्कुलको बसले यात्री हालेर हिंडेका केही समयपछि नलकण्ठ नगरपालिका ११ भकारे भन्ने स्थानमा पुगेपछि दुर्घट्ना भएको थियो,</p>
16.65¡ÆC