काठमाडौं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा माओवादीबीचको चुनावी तालमेल सफल भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले काठमाडौंमा आज गरेको उपत्यकास्तरीय भेलामा उहाँले पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले नेपाली काँग्रेस र माओवादी वा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचका तालमेललाई जनताले अनुमोदन नगरेको बताउनु भयो ।

25.12¡ÆC