भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

जेष्ठ ११, २०७४ मा प्रकाशित | 1373 views

पर्वत ।

भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुने पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रविन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षीय डमरबहादुर पुन र ३८ वर्षीय गिरीश गुरुङ रहेका छन् ।

भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा अपरेशनका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो ।

शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो भने कास्कीको नगीधर गाउँका गिरीश गुरुङ १९ वर्षदेखि भारतीय सेनामा कार्यरत हुनुहुन्थयो ।

त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web