ललितपुर मेयर उपमेयरमा काँग्रेस उमेद्वार चिरिबाबु र गिता बिजयी

जेष्ठ १०, २०७४ मा प्रकाशित | 846 views

ललितपुर ।

ललितपुर महानगर पालिका प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

गए राति सम्पन्न मतगणानाको अन्तिम मत परिणाम अनुसार महानगर पालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरी बाबु महर्जन २४ हजार ६ सय ४२ मत प्राप्त गरी बिजयी हुनुभयो ।

उहांका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकी गीता सत्यालले १९ हजार ८ सय १९ मत प्राप्त गरी बिजय हुनु भएको छ भने उहांका निकटतम प्रतिद्धन्दी साझा पार्टीका शोभा शाक्यले १४ हजार २ सय २० मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web