स्थानिय तह थप्ने निर्णयले दोस्रो चरण निर्वाचनमा असर-निर्वाचन आयुक्त

जेष्ठ ९, २०७४ मा प्रकाशित | 690 views

नेपालगञ्ज ।

निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको सङ्ख्या थप्ने सरकारको पछिल्लो निर्णयले दोस्रो चरणको निर्वाचनमा प्रभाव पार्ने बताउनुभएको छ ।

आज नेपालगञ्जका पत्रकारहरुसँगको अन्तरक्रियामा आयुक्त शर्माले सरकारको निर्णयबारे आयोगले भोलि छलफल गरेर औपचारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

तर यही कारण निर्वाचन भने नरोकिने उहाँको स्पष्टोक्ति छ । सर्वदलीय सहमति भए आयोग निर्वाचनका लागि पछि नहट्ने आयुक्त शर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web