चितवनमा माओवादीले खाता खोल्यो, माडी नगरपालिका प्रमुखमा ठाकुरप्रसाद ढकाल विजयी

जेष्ठ ५, २०७४ मा प्रकाशित | 878 views

<p>चितवन,जेठ ४ &nbsp;-माडी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल प्रमुखमा विजयी भएका छन्। उनले ३८७३ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेमप्रसाद महतोले ३८२९ मत ल्याए। उपप्रमुखमा नेकपा एमालेकी ताराकुमारी महतो निर्वाचित भएकी छिन्। उनले ४६९० मत ल्याइन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सरिता महतोले ३८०४ मत ल्याइन्।&nbsp;<br></p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web