कतारमा दुर्घटनामा परि ३ नेपाली कामदारको मृत्यु

जेष्ठ ४, २०७४ मा प्रकाशित | 761 views

कतार ।

कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् ।

मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ ।

अल बन्दरी इन्जिनियरीङ ट्ेरडिङ कम्पनीले बनाउदै आएका त्यस भवनमा अन्य कम्पनीका कामदार समेत गरेका थिए । मृत्यु हुने बाँकी दुई फिलिपिनी र भारतीय  कामदार रहेका छन् ।

त्यस आयोजनाभित्र ठुलो सख्यामा कामदारहरु कार्यरत थिए । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुनेलाई उचित क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web