बागलुङ्ग ।

स्थानिय तह निर्वाचन अन्र्तगत जिल्लाका केही नगरपालिका र गाउपालिका हरुमा मत गणना शुरु भएको छ ।

जिल्लाको प्रमुख नगरपालिका बागलुङ्ग नगरपालिकामा प्रारम्भिक मतगणनाको नतिजा अनुसार एमाले र राप्रपाको प्यानल अगाडी देखिएको छ ।

गल्कोट नगरपालिकामा भने काङ्गेस र राष्ट्रिय जनमोर्चाका कार्यकर्ता बिच भनाभन हुदा तनावको स्थिति सृजना भएकोले अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन ।

17.4¡ÆC