स्थानीय तहको निर्वाचन नयाँ युगमा नयाँ चरणको सुरुवात-बिजुक्छे

बैशाख ३१, २०७४ मा प्रकाशित | 584 views

भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन नयाँ युगमा नयाँ चरणको सुरुवात भएको बताउनुभएको छ ।

आज भक्तपुरमा  संचारकर्मी सँग कुरा गर्दै उहाँले यो निर्वाचनले भक्तपुर लगायत सबै जिल्लाको विकास निर्माण र आर्थिक सामाजिक तथा समग्र विकास समृद्धिमा टेवा पु¥याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web