हुकिङ गरी विद्युत् चुहावट गर्ने ७ पक्राउ

बैशाख २९, २०७४ मा प्रकाशित | 688 views

लहान ।

विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले हुकिङ गरी विद्युत् चुहावट गर्ने ७ जनालाई आज नियन्त्रणमा लिएको छ ।

विद्युत् चुहावट नियन्त्रण अभियान अन्तर्गत आज प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

पोलबाट हुकिङ गरेर चलाइरहेको टिभी दुई थान, मोटर दुई थान, पङ्खा दुई थानसमेत बरामद गरेकोे प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web