स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन

बैशाख २८, २०७४ मा प्रकाशित | 1099 views

काठमाडौं ।

स्थानीय निर्वाचनमा मतदानका समयमा आउन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन सबै जिल्लाका स्वास्थ्य प्रमुखलाई निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले ७५ जिल्लाका सबै स्वास्थ्य प्रमुखलाई परिपत्र गर्दै आफ्ना जिल्लाका हरेक मतदान केन्द्रलाई लक्षित गर्दै आकस्मिक सेवाका लागि तयार रहन निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web