संविधान संशोधन गरी अगाडि बढ्ने सहमति

बैशाख २६, २०७४ मा प्रकाशित | 544 views

काठमाडौं ।

सत्ता साझेदार प्रमुख दुई दल, नेपाली कांग्रेस र माओबादी केन्द्र नेकपा एमाले र राष्ट्रिय जनता पार्टी नेपालबीचमा संविधान संशोधन गरी दोश्रो चरणको निर्बाचनमा जाने बिषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेलाइ आफ्नो अडानमा लचिलो बन्न नेताहरुले आग्रह गर्नुभयो ।

बैठकमा व्यवस्थापिका–संसद्को आगामी बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र पारित गर्न लगभग सहमति भएको बैठकपछि नेताहरूले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

सरकारद्धारा प्रस्तुत संबिधान संशोधनको प्रस्ताबमा सहयोग गर्न प्रधानमन्त्रीसहित अन्य दलका नेताहरुले एमालेलाई आग्रह गर्नुभएको नेकपा माओबादी केन्द्रका नेता दीनानाथ शर्माले बताउनुभयो ।

आप्mना मागहरु सम्बोधन गरिए निर्बाचनमा भाग लिने स्पष्ट कुरा बैठकमा आफुहरुले राखेको राजपाका नेता राजेन्द्र महतोले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा एमाले उपाध्यक्ष बामेदब गौतम राजपाका नेता राजेन्द्र महतोले बताउनु भयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा एमाले उपाध्यक्ष बामदेब गौतम राजपाका नेताहरु महन्थ ठाकुर अनिल झा लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web