संसद बैठक चुनावपछि मात्रै बस्ने गरि स्थगित

बैशाख २४, २०७४ मा प्रकाशित | 638 views

काठमाडौं ।

व्यवस्थापिका संसदको बैठक स्थानिय निकायको चुनाव पछि बस्नेगरि स्थगित भएको छ ।

दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि भन्दै सारिएको हो ।

सारिएको बैठक जेठ ४ गतेका लागि डाकिएको छ ।

संसद सचिवालयले स्थानीय तहको पहिलो चरणको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी बैठक स्थगित भएको सूचना टाँस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web