अस्ट्रेलियामा खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा अशोकले जिते स्वर्ण पदक

बैशाख २३, २०७४ मा प्रकाशित | 1035 views

मुकुन्दराज भेटुवाल-अस्ट्रेलिया ।

अशोक खड्काले अस्ट्रेलियाको गोल्डकोस्टमा जारी गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

गोल्डकोस्टको करारा रंगशालामा विभिन्न १४ राष्ट्र सम्मिलित पुरुष एकल पुम्सेमा अशोकले शनिबार नेपालका स्वर्ण पदक प्राप्त गरेका थिए ।

तेक्वान्दो खेलाडि अशोकले १० पूर्णाङकमा सर्वाधिक ९.१६ अंक ल्याएउँदै सबै प्रतिद्वन्द्वीलाई पछि पारेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगितामा नेपालबाट अशोक खड्काले मात्र सहभागिता जनाएका   थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web