पोखराबाट माओवादी मेयर उमेद्वार सहित २२ जनाले उमेद्वारी फिर्ता लिए

बैशाख २२, २०७४ मा प्रकाशित | 1078 views

पोखरा ।

नेपाली कांग्रेसका पोखरा  लेखनाथ महानगर महानगर पालिकाका प्रमुख  पदका उम्मेदवार रामजी कुवरलाई समर्थन गर्दै माओवादी केन्द्रका उमेदवार बिश्व प्रकास लामीछानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

महानगरको ९ वडा अध्यक्ष सहित २२ सदस्यले उम्मेदवारी फिर्ता लिएका छन ।

यसै गरीअन्नपूर्ण गाऊँ पालिकाका अध्यक्षको स्वतन्त्र  उमेदवार गोपाल गुरुड सहित ५ जनाले माछापुच्छे गाऊँ पालिका बाट २ जना र मादी गांऊ पालिका बाट १ जना वडा अध्यक्ष उम्मेदवारले  आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web