नेपालगञ्ज ।

बाँकेको नरैनापुर गाउँपालिका–५ हुलासपुरुवामा आगलागी हुँदा खरको छाना भएको ३१ घारगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय गुनै चमारको घरबाट दिउँसो शुरु भएको आगो स्थानीयबासी र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

17.3¡ÆC