संघीय गठबन्धनद्धारा आन्दोलन फिर्ता

बैशाख १०, २०७४ मा प्रकाशित | 693 views

काठमाडौं ।

संघीय गठबन्धनले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने निर्णय गरेको छ ।

गठबन्धनको फोरम कार्यालय तिनकुनेमा बसेको बैठकले सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एबं संघीय गठबन्धन संग भएको सहमती पछि आन्दोलनका सबै कार्यक्रम रोकी निर्बाचनमा सहभागि हुन जनतालाई आग्रह गर्ने निर्णय गरेको नेता मनिष सुमनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web