पोखरा ।

पोखरा–लेखनाथ महानगरको नेतृत्वका लागि धेरै स्थानिय नेता कार्यकर्ता अघि सरेपछि नेकपा एमालेको सम्बन्धित कमिटीले महानगरको प्रमुख र उप–प्रमुख पदका लागि मतदान प्रक्रियाबाट तीन/तीन जनाको नाम माथिल्लो कमिटिमा सिफारिस गरेको छ ।

उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार चयनका निम्ति आन्तरिक निर्वाचन गरिएको नेकपा एमाले कास्कीले जनाएको छ ।

23.12¡ÆC