काठमाडौं ।

प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक निर्वाचनमय भएको बताउनुभएको छ ।

अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीसँग आज भएको भेटमा उहाँले नेपालको संविधान कार्यान्वयनका निम्ति देश स्थानीय तहको निर्वाचनमा होमिएकोले त्यसलाई तोकिएकै मितिमा सम्पन्न गर्ने जानकारी दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

24.12¡ÆC