पासवान समाजको बैठक सम्पन बिभेदलाई अन्त गर्न जोड

बैशाख ९, २०७४ मा प्रकाशित | 707 views

बारा ।

बाराको देवापुर टेटामा शुक्रबार नेपाल पासवान समाज बाराको बैठक सम्पन भएको छ ।

समाजका अधयक्ष र।ामेश्वर पासवानको अधयक्षतामा सम्पन सो बैठकले समाजमा हुने गरेको जातिय बिभेदलाई अन्त गर्नका लागि पासवानहरु एकतावद्ध भएर बिभेदको अन्त गर्ने तिर अग्रसर हुन आग्रह गर्ने निर्णय गरिएको छ ।

जिल्लाका पासवान जातीको शिक्षामा  अवस्था निकै नाजुक रहेको निस्कर्ष निकाल्दै घरवाटै शिक्षामा जोड दिन एवम आफनो वालबाच्चाहरुलाई पठन पाठन गराउन तिर पनि सजग हुनु पर्ने कुरामा बैठकले जोड दिएको छ ।

कुलतबाट टाढा रहन् रचानात्मक काम तिर बढी ध्यान केन्द्रित गर्नका लागि जनतेचना जगाउनेमा पनि बैठकले निर्णय गरेको छ ।

समाजको बिकासमा पासवानको सहभागिता हुनु पर्ने भएको हुदा आफनो अधिकारका लागि अगाडी बढनु पर्ने बैठकका अधिकान्स बतmाहरुको धरण रहेको थियो । बैठकमा रामप्रसाद, सत्यनारायण, मोन्सी, रामसरण इमरीत पासवान लगाएकाले आफनो धरण राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web