एसएसपी रमेश खरेल मोडलिङमा, यस्तो देखिए भिडियोमा (भिडियोसहित)

Posted on: May 02, 2016 | views: 622

काठमाडौं, पुस । निकै चर्चित सेलिब्रेटी बनेका नेपाल प्रहरीका एसएसपी रमेश खरेलले मोडलिङ गरेको भिडियो सार्वजनिक भएको छ । निर्देशक दिपक खाँड निर्देशित उक्त भिडियो राजधानीमा पत्रकार सम्मेलन गरेर सोमबार सार्वजनिक गरिएको हो । खरेलसँगै अन्य कलाकारले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा नेपाल प्रहरीका एआइजी सुरेन्द्र बहादुर शाहले उक्त भिडियो सार्वजनिक गरेका हुन् । गितको बोल यो देशका लागि जन्म लिएको हुँ रहेको छ । 

यस्तो छ भिडियो