दुरसञ्चार सेवा नपुगेका ठाउँमा सेवा विस्तार गर्न निर्देशन

Posted on: July 22, 2017 | views: 408

काठमाडौं ।

व्यवस्थापिका संसदको अर्थ समितिले दुरसञ्चार सेवा नपुगेका स्थानमा छिटो भन्दा छिटो सेवा पुर्याउन दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुले देशका सवै क्षेत्रमा गुणस्तरीय सेवा पु¥याउनु पर्ने, सवैभन्दा नयाँ प्रविधि भित्र्याएर गुणस्तरमा जोड दिनुपर्ने, दुरसञ्चार सेवा नपुगेका देशका १५ गाउँपालिकामा छिटो भन्दा छिटो सेवा पुर्याउनु पर्ने लगायतका विषय उठाउनु भएको थियो ।