सीजीले ल्यायो नयाँ वासिङ मेसिन

Posted on: May 03, 2016 | views: 596

काठमाडौं: नेपालको इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले आफ्नै ब्रान्डको नयाँ वासिङ मेसिन बजारमा ल्याएको छ। 
कम्पनीले नयाँ समानका साथै केही पुराना सामानमा नयाँ मोडल थपगरी बजारमा ल्याएको जानकारी दिएको छ।  सीजीले फ्रन्टलोड वासिङ मेसिनमा 'सीजी-डब्लूएफ ६के १', ' सीजी-डब्लूएफ ७ एल १', र 'सीजी-डब्लूएफ ८ एल १' गरी थप मोडलसहितको हेलोजिन हिटर र ट्रलीस्पिकर नेपाली बजारमा ल्याएको छ। 
 
एलईडी डिस्प्ले यसको अधिकतम खुद्रा मूल्य क्रमशः ४९ हजार चार सय ९०, ६० हजार नौ सय ९० र ६५ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।