गाईले सात खुट्टा, दुई टाउको भएको बाछी जन्मायो (फोटो फिचर)

Posted on: May 02, 2016 | views: 594

११ चैत, काठमाडौं ।
काठमाडौंमा गाईले अनौठो खालको बाछी जन्माएको छ । दुई टाउको र सात खुट्टा सहितको एउटै बाछीलाई आज गाईले जन्माएको हो ।

काठमाडौं तारकेश्वर नगरपालिका मनमैजुमा एक किसानकोमा गाईले यस्तो अनौठो खालको बाछी जन्माएको हो ।

गाईले बाछी जन्माउन नसकेपछि भेटेरीनरी डक्टर आएर बच्चा निकालेपनि बाछी भने मरेको पाईएको थियो ।

टाउको दुईटा जीउमा जोडिएको खुट्टा सात वटा पुछ््छर दुईवटा, जोत्नलाई नारेको गोरु जस्तो तर पछाडी फिलाबाट एउटैमा जोडीएको बाछी जन्मदै मरेको पाइएपनि बाछीलाई स्थानियले देउताको अवतारको रुपमा पुजा गरेका थिए ।


लक्ष्मिको अवतारको रुपमा स्थानियले दक्षिणा सहित मरेको बाछीको पुजा गरेका थिए भने स्थानियको ठूलो संख्या अचम्मको बाछी हेर्न जम्मा भएका थिए ।

स्थानिय केदारनाथ पन्तको सहयोगमा तयार