बिदुर । नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड पुन सञ्चालनमा आएको छ । गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक आज बिहानदेखि सञ्चालनमा आएसँगै रोकिएका २०० भन्दा बढी स...
बनेपा । अवैध कल बाइपास गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित गोदामचोकबाट विभिन्न उपकरणसहित पक्डिएका पाँच जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज धुलिखेलमा आयोज...
काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ ...
काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्यहरु पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् । २५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्न कम्पनी छनौट ग...
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले सरकारकै कारण भ्रष्टाचार मौलाएको बताएका छन् । व्यवस्थापिका संसद अन्र्तगतको सुशासन समितिको मंगलबारको बैठकमा अख्तियारका प्रमु...
भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा यही साउन २० गते पुन: निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट निर्वाचन मिति तोकिएको हो । निर्वाचनको लागि ...
धनकुटा । निशुल्क कानूनी सहायता सेवा धनकुटा जिल्लामा सञ्चालन भएपछि सेवा लिन आउने सेवाग्राहीको संख्या वढदै गएको छ । निशुल्क कानुनी सहायता सेवा जिल्लामा शुरु भएसँगै जिल्ला कानूनी सहायता समिति धनकुटामा व...
बुटवल । रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्वर १ मा आज आफनै छोराको कुटाइ बाट बाबुको मृत्यु भएको छ । मर्चवारीको वडा नम्वर १ कोटीहवामा मादक पदार्थ सेवन गरेका आफनै छोरा ३५ बर्षिय लाल चाइको कुटपिटबाट ग...
काठमाडौं। प्रधानमन्त्रीको निर्देशन लत्याउँदै खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय सपत्नी अस्ट्रेलिया भ्रमणमा निस्केका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले केही सातापहिले ...
काठमाडौं। नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। निगमले इन्धन भण्डारणका लागि जग्गा किन्दा करिब ६७...
बैतडी । मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिला मदिरा नियन्त्रण गर्ने अभियानमा जुटेका छन् । मदिरा र जुवातासले गाउँमा महिला हिंसाका घटना बढेको भन्...
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित हुग्दीखोला पुलबाट गाडी खसेको छ । काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना ६ ख ४७३८ नं को डिब्बा गाडी मंगलबार बिहान खसेको हो । डिब्बा गाडीले ना५त ९...
अछाम । नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाँनाले पदबाट राजिनामा दिनुभएको छ । जिल्ला समन्वय समिती अछामको उम्मेद्धारि छनोटका लागि साउन १६ गते बसेको जिल्ला कार्य समितीको बैठकको क्...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खु...
काठमाडौं । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन् । यो खबर शवहरि घिमिरेले आजको नागरि...
झण्डै अढाई लाख मानिसहरु अहिले एउटा अनलाइन प्लेटफर्ममा मज्जाले हस्तमैथुनका बारेमा बहस गरिरहेका छन् । उनीहरुले सेक्स मात्र होइन, हस्तमैथुनबाट पनि टाढै रहनुपर्ने अभियान चलाइरहेका छन् । सोसल साइट रडिटको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्क...
काठमाडौं । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले वर्षायामभर सडकका खाल्डाखुल्डी नपुर्ने बताएका छन् । वर्षायाममा सडकको खाल्डा पुर्नु भनेको पैसाको नाश मात्र हुने उनले बताए । सोमबार ट्राफिक...
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । नेपाल र भारतको कूटनीतिकस्तरमा यो मिति टुंगिएको हो । केही दिनभित्रै औपचारिक मिति घोषणा...
पोखरा । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि राजाको हुकुमी शासनमा जस्तो मनोमानी तरिकाले पार्टी र सरकार चलाएको आरोप लगाएका छन् । पोखरा लेखनाथ महानगर-१६ लामाचौरमा ...
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारका समस्या समाधानमा मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवे...
काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताएका छन् । व्यवस्थापिका–संसद् सुशास...
कञ्चनपुर । कञ्चनपुर जिल्लालाई पूर्ण लोडसेडिङ्ग मुक्त गर्नु पर्ने माग राख्दै आएको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्नुका साथ...