काठमाडौ । विसं २०७२ साल बैसाख १२ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासका भवनहरूमध्ये २० प्रतिशत घरहरू निर्माणको कुनै पनि चरणमा प्रवेश गर्न सकेको छैनन्।निर्माणको चरणमा गइसकेका बाँकी ८० प्रति...
विदुर । बुधबार बिहानै भूकम्पको दुई ठूला धक्का महशुस गरिएको छ । नुवाकोट सहित अासपासकाे जिल्लामा बिहानै भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ साल...
काठमाडौ । हरेक वर्ष वैशाख १२ ले गोरखा भूकम्पको सम्झना गराउँछ । बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको चौथो वर्ष लाग्यो । इतिहासमा रेकर्ड भएकामध्ये गोरखा भूकम्प पनि एक हो । भूकम्पले ८ हजार ७ सय ९० जना ना...
काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासमा ८० प्रतिशत प्रगति भएको तथ्याङक सार्वजनिक गरेको छ । मंगलबार प्राधिकरणमा भएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशिल ज्ञवालील...
काठमाडौ । भूकम्पपछिको पुर्ननिर्माणको लागि भारतले दिएको ७५ अर्ब रुपैयाँ ऋण रकममध्ये १५ अर्ब रुपैयाँ स्वास्थ्य तथा शिक्षा क्षेत्रका भवन निर्माणका लागि खर्च भएपनि बाँकी ६० अर्ब रुपैयाँ सरकारलाई नै फिर्ता...
अनु आचार्य, धुञ्चे । चीनसंग सञ्चालनमा रहेको व्यापारिक नाका रसुवाको टिमुरेहुदैँ नेपालतर्फ ल्याउन लागिएको सात किलो अबैध सुन सहित एक जना पक्राउ परेका छन् । चीनको केरुङबाट स्याउ बोकेर न...
बाँके । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विप्लव समूहको कार्यकर्ता भएको आरोपमा पक्राउ परेका कोहलपुर ११, बाँकेका दानबहादुर फडेरालाई जिल्ला अदालतले आइतबार साधारण तारेखमा रिहा गरेको छ । तर, अदालत परिसरमै ध...
काठमाडौ । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । बिमान दुर्घटना भएपनि मानवीय क्षति भने भएको छैन ।सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्...
महोत्तरी । पिपरा गाउँपालिकाका अध्यक्षको निधन भएको छ। बिरामी भएर काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको हो । ४५ वर्षको उमेरमा...
विदुर । नेपाल टेलिकमको टावर मर्मत गरेर फर्कदै गरेका प्राविधिक चढेको जीप शनिबार साँझ नुवाकोटको विदुर नगरपालिका–२ मा दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् । बा. ७ च ९१८० नं. को बोलेरो जीप दुर्घटना हुद...
काठमाडौ । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा बम बनाउन प्रयोग हुने बिष्फोटक सामाग्री बरामद गरिएको छ। पश्चिमी नाका कैलालीको गड्डा चौकी हुँदै काठमाडौं आउन लागेको बसबाट शुक्रबार...
काठमाडौ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा पार्किङ गरी राखेको बसमा आगलागी भएको छ । ग १ ख ३८८४ नम्बरको गाडीमा आगलागी भएको हो । लागुपदार्थ प्रयोग कर्ताहरुले चुरोट खाएर चुरोटको ठुटो फालेको हुन सक्ने प्रहर...
झापा । प्रहरी हिरासतमा दलित नाबालकको मृत्यु प्रकरण सम्बन्धमा गलत सूचना दिने प्रहरी अधिकारीकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालय झापाले छानबिन समिति बनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्...
विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले नक्कली सवारी चालक अनुमति पत्र लिएर मिनीट्रक चलाउने एक जनालाई बुधबार नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको छ । नियमित चेकजाँचको क्रम...
रसुवा । विर्ता तथा गुठी जग्ग्गाबाट पीडित भएका किसानलाई राहत दिने उदेष्यले कालिका गाँउपालिकाले विशेष घोषणा गरेको छ । घोषणाको पूर्ण पाठ यस प्रकार रहेको छ । नेपालमा साठी वर्षपहिले उन्मुलन भएको बिर्ता प्...
धनुषा । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभएको छ ।प्रदेश ३ का मुख्यमन्त्री पौडेलले ब...
काठमाडौ । प्रहरीले ललितपुरको नख्खुम भएको बम विस्फोटको घटनामा संलग्न मुख्य योजनाकार वीर बहादुर कठायतलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कठायतलाई सुन्धाराबाट पक्राउ गरेको हो । कठायत विप...
काठमाडौ । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएको छ ।गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरि...
नुवाकोट । विदुर नगरपालिका–२ स्थित बट्टारमा रहेको एक स्विमिङ पुल (पौडी खेल्न बनाएको पोखरी) मा डुबेर मंगलबार एक जना गम्भीर अशक्त भएका छन् । विदुर नगरपालिका– ६ इनारपाटी घर भएका २३ वर्षका शंकर न्यौप...
काठमाडौ । राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले ...
धुञ्चे । रसुवाली कवि सोमबार पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा रसुवाका जिल्ला कमिटी सदस्य साहित्यकार ठाकुर प्रसाद तिमिल्सिनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।सरकारद्वारा प्रतिबन्धित नेत्रविक...
काठमाडौ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले अबैध नगद सहित २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले यही बैसाख २ गते कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weg...
काठमाडौ । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुभएकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक...
काठमाडौ । स्रोत साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार आफ्नो एक वर्षे कार्यकालको विवरण सार्...