पप्पु गुरुङ्, ३१ जेठ, कञ्चनपुर । मानव बेचविखनमा सक्रिय दलालहरुले मानव तस्करका नयाँ नयाँ ट्रिकहरु प्रयोग गर्दै नेपाली चेलीहरुलाई बैदेशिक रोजगारीको बहानामा भारत तथा खाडि मुलुकमा तस्करी गर्ने रहस्य...
२९ जेठ, काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले अनौपचारिक रुपमा विद्युत कटौती 'लोडसेडिङ' को अवधि दैनिक नौ घण्टाबाट घटाएर पाँच घण्टामा सीमित गरेको छ । नदीहरुमा पानीको बहाव बढेको र भारतबाट आयात गर...
२९ जेठ, रुपन्देही ।स्वास्थयमन्त्री रामजनम चौधरीले स्वास्थ्य संस्था र अस्पतालहरुको समयानुकुल स्तरबृद्धि गरिने बताउनु भएको छ । रुपन्देहीको बगहा स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्नु हुँदै मन्त्री चौधरील...
२८ जेठ, विराटनगर ।प्रधानमन्त्री केपी शर्मा ओलीले रेडियो नेपालका संस्थापकको सम्मानमा स्थापना गर्न लागिएको तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामको आज विराटनगरको खाजीमा शिलान्यास गर्नुभयो ।शिलान्यास समा...
हलोक्रान्तिका अभियन्ता मायानाथ पौडेलले आत्महत्या गर्नुभएको छ । दुराडाँडा–६ अर्चल्यानी निवासी ८६ बर्षिया पौडेलले शुक्रबार दिउसो २ बजेतिर आफ्नै घरको पालीमा झुण्डिएर आत्महत्या गर्नुभएको हो ।२००६ साल साउन...
२८ जेठ, जाजरकोट ।आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहँदा जिल्लामा झण्डै ६५ प्रतिशत पुँजीगत वजेट खर्च भएको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्षको खर्च प्रगति राम्रो भएको वताइएको छ । विभिन्न सर...
२८ जेठ, अर्घाखाँची ।बुटवलबाट सन्धिखर्कको लागी छुटेको देउराली यातायात ब्यबसायी समितिको लु १ ज १४४६ नम्बरको जिप हिजो बेलुका ९ः३० मा नरपानिमा दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाईते भएका छन् । घाईते...
२८ जेठ, काठमाडौं ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन 'सार्क'का मुख्य सचिवहरुको बैठक आज सकिदैँछ । काठमाण्डुमा हिजो सुरु सार्क मुख्य सचिव स्तरीय चौथो दुई दिने बैठकमा विभिन्न कार्यपत्र पेश भए...
२८ जेठ, काठमाडौं ।विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रियाशील एनजीओ र अनाईएनजीओको गतिविधिप्रति चीनले आशंका व्यक्त गरेको छ । चीनले एनजीओ र आईएनजीओले चीन बिरोधी गतिवधि गरिरहेको आशंका व्यक्त गरेक...
२७ जेठ, रौतहट ।रौतहटको धरहरी गाविसस्थित जयकिसान उच्च माविमा विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा गएराती भएको दुईपक्षिय झडपमा चारजना घाईते भएका छन । झडपमा गम्भिर घाईते धरहरी १ का टँईट पण्डित र सम्भु ...
२७ जेठ, ताप्लेजुङ ।ताप्लेजुङको पश्चिमी गाविसमा पहिरो गएको आज एक वर्ष पुगेको छ । जिल्लाको विभिन्न ६ गाविसमा गएको पहिरोले धेरै जन धनको क्षति भएको थियो । यसरी पहिरो गएको एक वर्ष हुदा समेत सरकारले पहिरो प...
२७ जेठ, ताप्लेजुङ ।यसअघि पक्राउ परेका आफ्नो कार्यकताको रिहाइको माग गदै विप्पलव माओवादीले गरेको बन्दले ताप्लेजुङ सहित पांचथर समेत ठप्प बनेको छ । आज विहान देखि बजार पसल,शिक्षण संस्था,उधोग धन्दा ठप्प छ भ...
२७ जेठ, त्रिशुली ।नुवाकोटको सामरी गाविस वडा नम्बर ३ फलाटेका कुमार तामाङको हत्यामा संलग्न रहेका पाँच जना मध्ये चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा कर्तव्य ज्यान मुद्धा दर्ता ग...
२७ जेठ, बागलुङ ।पक्राउ परेको माओबादी नेता एबं कार्यकर्ताको रिहाईको मागमा भ्रष्टाचार, कालो बजारी र महंङ्गीको फुर्कोे जोड्दै नेकपा माओबादीले गराएको जर्वजस्ती बन्दको मारमा बागलुङवासी परेका छन् ।नेत्र विक...
२७ जेठ, धनगढी ।नेता कार्यकर्ता रिहाइको माग गर्दै नेकपा माओवादी नेत्र विक्रम चन्द बिप्लव समूहले गरेको नेपाल बन्दका कारण आज कैलालीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण धनगढीबाट पूर्वी तथा पहाडी रुटमा ...
२७ जेठ, काठमाडौं ।आधिकारिक ट्रेड युनियनको निर्वाचनपछि अब जनताले सुशासनको अनुभूति गर्न सक्लान् तरु सार्वजनिक सेवा प्रवाह विगतको तुलनामा थप सुधार होला कि झन् बिग्रेलारु यी प्रश्नमा अहिले सर्वसाधारणवीच च...
२७ जेठ, काठमाडौं ।सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरित मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। कार्की ...
२६ जेठ, काठमाडौं ।रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण सेवामा रुपान्तरण गर्नका लागि सञ्चार मन्त्रालयले यसै आर्थिक वर्षभित्र विधेयकको मस्यौदा मन्त्रीपरिषद्मा पेश गर्ने तयारी गरिरेको छ । स...
२६ जेठ, धादिङ ।भूकम्पले क्षति पारेका उत्तरी धादिङको झर्लाङ, लापा, रि गाविस जोड्ने छवटा पुलको मर्मत गरिएको छ । दैनिक रुपमा मानिस आवतजावत गर्ने मुख्य मार्गमा रहेका पुल मर्मत गरिएपछि तायातको सुविधा नपुगे...
२६ जेठ, मुगु ।नेपालकै ठूलो ताल रारामा पानीको सतह घट्दै जान थालेको छ । पानी नपरी लगातारको सुख्खा खडेरीका कारण तालमा मिसिने ससाना खोला तथा खोल्साहरु सुक्दै गएपछि करिव डेढ मिटर पानीको सतह घटेको रारा राष्...
२६ जेठ, काठमाडौं ।नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।...
काठमाडौं,जेठ २६ । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ । अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले सार्वज...
२६ जेठ, डडेल्धुरा ।डडेल्धुरा सदरमुकाम नजिकै बुधवार साँझ भएको जीप दुर्घटनामा दुई नावालक सहित १३ जना घाईते भएका छन् । सदरमुकाम बागबजारबाट भागेश्वरका लागि हिडेको म १ ज १२४ नम्बरको जीप दुर्घटना हुदा १३ ज...
२६ जेठ, धनगढी ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर दिजराज भट्टलाई कालोमोसो दलेको छ । भट्टले योजना बापत विभिन्न ठ...
२४ जेठ, तुलसीपुर ।दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको गएराति मुत्यु भएको छ । उपचारका क्रममा र...