२० असार, पर्सा ।पर्साको तुलसीबर्वा गाविसमा आइतबार भएको आगलागीमा परी वडा नं ७ निवासी मनोज हजराकी १४ वर्षीया छोरी रिङ्कुकुमारीको जलेर मृत्यु भएको छ । छिमेकी सिकेन्द्र हजराको गोठमा लागेको आगो निभाउने क्र...
काठमाडौं,असार १९ । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ। एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन्। परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको...
१८ असार, जाजरकोट । यहाँका दुर्गम गाउँमा निर्माण हुन लागेको विद्युत् आयोजना आवश्यक रकमको अभावमा अलपत्र परेका छन् । निर्माण कार्य गर्दागर्दै रकमको अभावमा बीचमै ...
१८ असार, बझाङ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार प...
काठमाडौं,असार १८ । पहिरोले उपत्यका प्रवेश गर्ने नाका पटकपटक अवरुद्ध हुन थालेका छन् । वर्षासँगै उपभोक्ताले खाद्यान्नको जोहो गर्न थालेका छन् । तर, वर्षाले बाटो छेके पनि खाद्यान्नलगायतको मौज्दात पर्याप्त...
काठमाडौं,असार १८ । बझाङलाई केन्द्रविन्दु बनाएर एका बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मेलबिसौनी नजिकैको क्षेत्रलार्इ केन्द्रविन...
धादिङ्ग, असार १७ । नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार धादिङ्गमा चामभन्ज्याँङ्ग खानेपानी परियोजनाको शिल्यान्यास ...
१७ असार, काठमाडौं ।राहदानीका लागि आवेदन दिएको दुई साताभित्रै जिल्लाबाटै साधारण शुल्कमा मेसिन रिडेबल पासपोर्ट 'एमआरपी' उपलब्ध गराउने गरी सरकारले तयारी थालेको छ। कान्तिपुर दैनिकमा समाचार छ। &n...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्त लिएको अभियोगमा मोरङका एक शिक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काली उच्चमावि डाँगीहाट मोर...
जाजरकोट जिल्लाको लह गाउँ विकास समिति वडा नम्बर ४, पिपलचौर स्थित गुर्सेखोलामा आज दिउँसो आएको बाढी पहिरोले जनता प्राथमिक विद्यालयको २ वटा भवन विद्यालय नजिकै रहेका स्थानीय बलबहादुर रावल र सर्वजीत दमाईको ...
१६ असार, कैलाली ।नेपाल बिद्युत प्राधिकरण लम्की शाखाको चरम लापरबाहीका कारण विद्युत अनियमित हुन थालेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । गर्मीयाममा हुन थालेको अनियमित विद्युतले कैलालीको लम्की आसपास...
१६ असार, कैलाली ।सुदूरपश्चिममा ६ महिनाको अवधिमा २ सय ८ वटा मानव अधिकार उलंघनका घटना भएका छन । इन्सेक क्षेत्रीय कार्यालय धनगढीले आज आयोजना गरेको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा २०७२ पौष १५ ...
१६ असार, लमजुङ ।सुन्दरवजार नगरपालिका ४, पैह्रेमा दिउँसै वाघको आक्रमणवाट एक जना प्रहरी सहायक निरीक्षक सहित ५ जना घाईते भएका छन् । स्थानीयका अनुसार घाइते हुनेहरुमा सुन्दरबजार ४ का भरत तामाङ, फेदीकुनाका ...
१६ असार, काठमाडौं । विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको रेखामूनि जान सक्ने खतरा औंल्याइएको छ ।द्यबनगिलन९न्बचष्दविश्व बैंकले नेपालको गरिबीबारे सार्वजनिक गरेको प्रतिव...
१५ असार काठमाडौं । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ । नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्...
पप्पु गुरुङ्, १४ असार / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीका हात्ती पिडितहरुका लागी आज राहत सामग्री बितरण गरिएको छ् । दलित नगर सम्वय परिषद दोधारा चाँदनीको आयोजनामा आज एक कार्यक्रमको बि...
१३ असार, काठमाडौं ।सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका १० चिकित्सकले दायर गरेको रिट निवेदन सोमबार खारेज गरेको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्या...
१३ असार, झापा ।केरावारी २ स्थित मच्छिन्द्र उमाविको छेउमा घर भएकी १७ वर्षिय रक्षा भण्डारीले मामाघरमा गई सिलिङको बलोमा झुण्डिएर आत्महत्या गरिन् । उनको आत्महत्या वारे विभिन्न अडकल बाजी भए । घर परिवार आफन...
विराटनगर, असार १२ । नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने...
पप्पु गुरुङ्, ११ असार, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कार्यालयले आफुले खरिद गरेको सवारी साधन राख्ने स्थान नभएर घाम पानीमा खुला अकाशमा राख्दै आएको छ् । जसले गर्दा नयाँ सवारी साधन बि...
पप्पु गुरुङ्-११ असार, दोधारा चाँदनी ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवरमा आज पनि हतियार सहित आएका भारतीय प्रहरीले मदिरा पसलमा छापा हानेको छ । दुई दिन पहिले हतियार सहित प्रवेश गरेर...
११ असार, महोत्तरी ।विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि महोत्तरी जिल्लामा विषाक्त मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वि...
११ असार, मुगु ।मुगु जिल्ला सदरमुकाम गमगढी देखि २ दिन टाढा उत्तरी सोरु भेगका ७ ओटा गाबिसका जनताहरुलाई प्रशासनिक सेवा पुरयाउने उद्धेश्यले जिमा गाबिसको सोरुकोटमा ईलाका प्रशासन कार्यालय स्थापना गरिए...
काठमाडौं,असार ११ । उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रुपमा परिचित हुँदै गएको छ । अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका...
८ असार, काठमाडौं ।राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष महालेखा परीक्षक भानुप्रसाद आचार्यले राजीनामा दिनुभएको छ । राष्ट्रपति भण्डारीलाई आचार्यले आज राष्ट्रपति कार्यालय शितल निबासमा भेटी आजै देखि लागुहुन...