८ असोज, काठमाडौं । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न ।ाबपभ(कतगमभलतदसैं ति...
७ असोज, काठमाडौं ।न्याय परिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यात र उच्च अदालत दीपायलका न्यायाधीश प्रकाशकुमार ढुङ्गानालाई सोही अदालतको मुख्य न्यायाधीशमा नियुक्ति गरी पदस्थापन गर...
७ असोज, ताप्लेजुङ ।वर्ष अघि ताप्लेजुङ घुन्साको धुन्जे पहाडमा हेलिकोप्टर दुर्घटनमा परि दिवंगत २४ जना संरक्षण विद्ध्हरुको स्मरणमा आज राष्टिय संरक्षण दिवस मनाइदै छ । दुर्घटना भएको जिल्ला सदरमुका फुङलिङ द...
७ असोज, नुवकोट । माइती पक्षबाट अपेक्षा अनुसारको सहयोग नभएको र घर÷परिवारबाट बहिगर्मन हुनुभएका नुवाकोटको रालुकादेवी गाविस वडा नम्बर ६ का शुभद्रा खतिवडाले ७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाण प...
६ असोज, कुश्मा ।धौलागिरी अञ्चलका चार जिल्ला मध्ये सबैभन्दा बढि अपराधका घटना पर्वत जिल्लामा हुने गरेको छ । अञ्चलका पर्वत लगायत म्यादी, मुस्ताङ र बागलुङ मध्ये पर्वत जिल्लामा धेरै अपराध हुने गरेका छन् । ...
६ असोज, काभ्रे ।यात्रुबाहक टोयटा हाईस् गाडी रोकी यात्रुहरुको नगद तथा सुनको सिक्री लुटपाट गर्ने मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा कुशादेवी गाविस–४ घर भई हाल ललितपुर उपमहानगरपा...
६ असोज, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र समृद्धिका लागि द्रुत गतिमा काम भैरहेको बताएका छन् ।प्रधानमन्त्रीे कार्यालय सिंहदरबारमा प्रधानमन्...
६ असोज, काठमाडौं । नेपालको चुरे क्षेत्रमा वनजंगल फडानी गरी काठ तस्कर गरी भारत पुर्याउन तस्करहरुले विद्यार्थीलाई प्रयोग गर्न थालेका छन् ।धनुषाको चुरे क्षेत्रमा पर्ने तुलसी गाविसमा तस्करहरुले विद्...
६ असोज, काठमाडौं । नेपाल भारतको सीमामा पर्ने धनुषको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ ।युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् ।भारतको बिहार राज्यमा मदि...
काठमाडौं,असोज ४ । काठमाडौंका विद्यालयहरुमा मंगलबार विहान बम पड्काएको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्बजनिक गरेको छ । महानगरिय प्रहरी वृत रानीपोखरीमा मंगलवार साँझ पत्रकार सम्मेलन गद...
४ असोज, काठमाडौं ।संसदका सभामुख ओनसरी घर्टी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै चीनको गान्सु प्रान्तमा सुरु सिल्क रोड एक्सपोमा सहभागी भएकी छिन् ।एक्सपोमा सम्बोधन गर्दै सभामुक घर्तीले नेपाललाई चीनले दिद...
३ असोज, काठमाडौं ।कठमाडौ उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरूका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला हुने भएको छ । विगत वर्षमा दसैँ आउन एक महिनाअघि नै टिकट...
३ असोज, सल्यान ।सल्यानका एक मजदुरको दाङमा धुवाँमा निसास्सीएर मृत्यु भएको छ । साथै दुइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सल्यान फालावाङका अन्दाजी ५५ वर्षिय हिरालाल विष्टको तुलसीपुर ३ गौजेनीमा ध...
३ असोज, धनगढी ।नेपाल खाद्य संस्थान सेती अचल कार्यालय धनगढीले दशै तिहारलाई मध्यनजर गर्दै यस क्षेत्र (सुदूरपश्चिमक) का पहाडी जिल्लाहरुमा सरकारी अनुदानको खाद्यन्न ढुवानी शुरु गरेको छ । संस्थानका सेती अचं...
काठमाडौं,असोज ३ । नयाँ संविधान जारी भएको एक वर्ष पूरा भए पनि संविधान कार्यान्वयनमा भने सुस्तता देखिएको छ । संविधानले किटान गरेका सात प्रदेशको विरोधमा मधेसी मोर्चाको आन्दोलनका कारण संविधान कार्या...
काठमाडौं,असोज ३ । अख्तियार दुरूपयो अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ। आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन...
काठमाडौं,असोज २ । संयुक्त राष्ट्रसंघको आग्रहमा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी अध्यागमनको प्रक्रिया छलेर सहभागी हुने गरेको खुलेको छ । नेपाली सेनाका २ सय ३२ ज...
१ असोज, ताप्लेजुङ ।गए रातिको वर्षाले रुख ढल्दा ताप्लेजुङ नगरपालि र फुलवारी जोडने तामोर खोला माथीको खडकुढेको झुलुंगे पुल बांगिएको छ ।वर्षासंगै पहिलो र रुख ढल्दा तामोर माथीको नगरपालिका आउने भुइकट चुडिएक...
१ असोज, जाजरकोट ।जाजरकोटमा अरिङ्गालले चिलेर एक बालकको मृत्यु भएको छ । जाजरकोटमा यो सहित तीन सातामा अरिङ्गालको टोकाइबाट ४ बालबालिकाको मृत्यु भएको छ ।जिल्लाको रामीडाँडा १, बयालाका विरेन्द्र बस्नेतका ३ ब...
३१ भदौ, झापा ।झापामा ११ वटा स्थानीय तह रहने गरी गरिएको पुनर्संरचना प्रस्तावप्रति विभिन्न ११ वटा राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्ट दलहरुले सबैको भावना समेटेर पुनर्संरचना गर्न र अहिले प...
३१ भदौ, म्याग्दी ।बेनी नगरपालिका–३ गौसर भन्ने स्थानमा विहिबार चट्याङ पर्दा ४६ बर्षीया सावित्री सुबेदीको मृत्यु भएको छ । चट्याङ लागेर फापरखेत बस्ने ६३ बर्षीया मन्सार घिमिरे सहित ५ जना घाइते भएकोले उपचा...
३१ भदौ, काठमाडौं ।काठमाडैंको कागेश्वरी मनहरा बस्ने ५५ बर्षीय कमल कृष्ण फुयालको सर्पले टोकेर मृत्यु भएको छ ।विहिबार सर्पले टोकेर असक्त भएका उनलाई टेकु अस्पताल हुदै थप उपचारको लागी पाटन अस्पताल लागीएको ...
३१ भदौ, विराटनगर ।जिल्लाको बबियाबिर्ता–४ लाटामोरङ बस्ने सोनी सोरेनको १३ महिनाको छोरी तलामनी सोरेनको भलुवा खोलामा डुबेर मृत्यु भएको छ ।विहिबार घर देखि अंदाजी ३० मिटर पूर्व उत्तर पर्ने भलुवा खोलामा आमा ...
३१ भदौ, डोल्पा ।इलाका प्रहरी कार्यालय करकगाडबाट खटिएको प्रहरी टोलीले लाहा–३ अबदुल्ले भन्ने स्थानबाट विहिबार बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा ...
३१ भदौ, काठमाडौं ।काठमाडौँ महानगरपालिका–३१ धोविडाडा स्थित घनश्याम रजकको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५३ बर्षीय रामजी प्याकुरेल सहित ६ जनालाई प्रहरीले विहिबार नगद ८ हजार रुपैयाँ र ३ बुक...