२ कार्तिक, काठमाडौं ।व्यवस्थापिका संसदको आजको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७२ र नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम...
२ कार्तिक, मकवानपुर ।रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौंडामा सुरु भएको ४० बर्ष भन्दा बढी उमेर समूहको अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा साबिक विजेता ध्रुवतारा भेट्रान्स चितवनले विजययात्रा सुरु गरेक...
१ कार्तिक, काठमाडौं ।पण्डित बद्रीरत्न बज्राचार्यको आज शोभाभगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरियो । उहाँको ८४ वर्षको उमेरमा हिजो निधन भएको थियो । काठमाडौँका बौद्ध समुदायमाझ धर्म 'कथावाचक' क...
१ कार्तिक, काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन 'डब्ल्युएचओ' को भावी महानिर्देशकका लागि फ्रान्सले आफ्ना नागरिक प्रा डा फिलिप डुस्ट ब्लाजीलाई समर्थन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । संयुक्त रा...
१ कार्तिक, काठमाडौं ।इलामको दानाबारी र महमाईबीचको माईखोलाको चन्डालघाटमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक/एक लाखका दरले राहत उपलब्ध गराइने भएको छ । जिल्लास्तरीय ...
१ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवम् राष्ट्रसङ्घका महासचिव बान की–मुनका विशेष सल्लाहकार’ प्रा डा फिलिप डुस्ट ब्लाजीले आज अपराह्न राष्ट्रपति कार्...
काठमाडौं,कात्तिक १ । भ्रष्टाचार निवारण गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अर्को झड्का लागेको छ । सर्वोच्च अदालतले जलविद्युत कम्पनीहरुको लाइसेन्स रद्द गर्न निर्देशन दिने अख्तियारको आदेशला...
१ कार्तिक, झापा ।यात्रुबहाक बसको ठक्करबाट आज झापाको कनकाई नगरपालिका – २ स्थित जुकेकल्भर्टमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ ख ३५९६ नम्वरको वसले पू...
काठमाडौं,असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवबीच इन्गेजमेण्ट भएको छ । पारिवारिक स्रोतका अनुसार केटाकेटी दुवै जनाले एकअर्क...
काठमाडौं,असोज ३० । भारतको गोवामा चलिरहेको ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त बैठकलाई नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले थाइल...
२९ असोज, काठमाडौं ।बडादशै अन्तर्गत आज कोजाग्रत पूर्णिमा, मुलकभरी धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मी पुजा आराधना गरि मनाइदै छ । बिजया दशमीको दिनदेखि प्रारम्भ भएको टिका र जमरा लगाउने कार्य विधिवत र...
२९ असोज , काठमाडौं । दुबई लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्याएर बिक्री गरिएको छ । चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ । काठमाडौ...
२८ असोज, पर्वत ।पर्वत बाच्छा गाबिसको फोक्सिङमा प्रतिक्षालय निर्माण गरिएको छ । उक्त गाबिस वडा नं।१ निवासी समाज सेवी नौलाविर क्षेत्रीले निजि लगानी नगद रु।२ लाखमा प्रतिक्षालय निर्माण गर्नुभएको हो । क्षेत...
२८ असोज, बैतडी ।बैतडीमा आत्महत्याका घटना दोब्बरले वृद्धि भएपछि यसको न्यूनीकरणका लागि प्रहरी पहल थालेको छ । आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी रहेको प्रहरी न...
२८ असोज, कुश्मा ।पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार एक वृद्धको मृत्यु भएको छ । छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको...
२८ असोज, चन्द्रौटा ।कपिलवस्तुमा चोरहरुले नगरपालिकाको बगैंचामै भेला गरेका छन् । मोटरसाइकल चोरी गर्ने गिरोहले शिवराज नगरपालिकाको बगैँचामा भेला गरेपनि प्रशासन बेखवर बनेको पाइएको छ ।चोरहरुले आफूहरुले कपिल...
२८ असोज, काठमाडौं ।परराष्ट्रमन्त्री प्रकाशशरण महत लडेर घाइते भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भोली हुने भारत भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलनमा जाँदै गर्दा महत सिँडिमा लडेर घाइते भएका हु...
२८ असोज, बाजुरा ।बाजुराको बडिमालिका नगरपालिका वडा नं पांच रिलाका एक युवक गौहत्या गरेको अभियोगमा प्रहरी हिरासतमा परेका छन् ।गौ हत्याको अभियोगमा प्रहरी हिरासतमा पर्नेमा सोहि नगरपालिकाको रिला निवास...
२८ असोज, ताप्लेजुङ ।चारदिनदेखी गर्भवती भएकी महिलालाई बेथा लागेपनि समयमा उद्दार र उपचार हुन नसक्दा निधन भएको छ ।चारदिनदेखी बेथाले थलिएकी महिलाल लिन बिहीबार दिउँसो हेलिकप्टर आएपनि मौसम खरावका कारण अवतरण...
२८ असोज, भोजपुर ।आर्थिक अवस्थाका कारण जमल्याहा बच्चा जन्माएर पनि उपचारमा समस्या भएकी निर्मला राईलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । आर्थिक अभावमा भोजपुर जिल्लाको पश्चिमी छिनामखु गाविस ४ की ३० ...
२८ असोज, काठमाडौं ।अमेरिकाको क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३ औं वार्षिक सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई त्यसतर्फ प्रस्थान गरेका छन् ...
२८ असोज, भोजपुर ।दशैको बिदामा बन्द रहेका सरकारी कार्यालयहरु शुक्रवारबाट पुन संचालनमा आए पनि भोजपुर सदरमुकाममा रहेका सरकारी कार्यालयहरुमा कर्मचारीहरु न्यनु देखिएका छन । भोजपुर सदरमुकाम र आसपासमा करिव ३...
२६ असोज, दार्चुला ।दार्चुलाको धुलिगाडामा एक गर्भबति महिलाको भिर बाट लडेर मृत्यू भएकोदार्चुलाको धुलिगाडामा एक गर्भबति महिलाको भिर बाट लडेर मृत्यू भएको छ । धुलिगाडा गाबिस वार्ड न.७ रैचु बस्ने २८ बर्षिय ...
२६ असोज, काठमाडौं ।काठमाडौँको उत्तरी भेग टोखामा प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्ग 'तरबार' जात्रा आज गरिएको छ ।त्यस क्षेत्रमा रहेका दानवीय शक्तिले सर्वसाधारण मानिसलाई दुःख, क...
२६ असोज, काठमाडौं ।इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मदको नाति र हजरत अलीका सुपुत्र हजरत इमाम हुसैनको शहादतको शोकमा आज मुस्लीम समुदायले मुहर्रमको चाड मनाई रहेका छन् । सत्य र असत्यको युद्धमा हाल इराक स...