काठमाडौं,पुस २० -राणाहरुको दृष्टान्त पेश गर्दै ज्ञानेन्द्र शाहले ‘राजा’को रुपमा नारायणहिटीबाट बहिगर्मनपूर्व आफ्नो वंशले पहिरिएको श्रीपेच साथमा लैजाने इच्छा व्यक्त गरेका थिए। तर, तत्कालिन सरकारले उनको ...
काठमाडौं,पुस १९ । नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालत खारेज गरेको छ । मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलक...
काठमाडौं,पुस १९ । रंगकर्मी विष्णुभक्त फुयाँलको निधन भएको छ ।राष्ट्रिय नाच घर जमलमा मञ्चन भइरहेको महर्षि याज्ञवल्क्य नाटकको संवाद बोल्दाबोल्दै मञ्चमै ढल्न पुगेका फुयाँलको केहीबेर अघि काठमाडौँको वीर अस्...
काठमाडौं, पुस १७ । नेपाल टेलिकमले आइतबारदेखि सुरु गर्न लागेको मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा फोरजी दिउँसो १ बजेदेखि सुचारु हुदैछ । सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोर-ज...
काठमाडौं,पुस १६ । राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु हाकिमको घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएका छन् । सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै...
काठमाडौं,पुस १६ । पूर्वराजा ज्ञानेन्द्र शाहले छोरा पारसबाहेक सबै परिवारलाई लिएर थाइल्याण्ड भ्रमणमा निस्किए । नातिनातिनीलाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणम...
काठमाडौं,पुस १५ । बानेश्वरमा सरकारी गाडीमाथि आगजनी भएको छ । शुक्रबार दिउँसो पार्किङमा राखिएको बा २ झ १३ ९२ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा आगो लगाएर भागेकाको...
काठमाडौं, पुस १४ । स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीका लागि निःशुल्क गरेको डायलाइसिस सेवा थप ११ अस्पताललाई प्रदान गर्न अनुमति दिएको छ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १०...
काठमाडौं,पुस १४ । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही ...
काठमाडौं,पुस १३ । चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा चलाउन नपाउने भएका छन्। नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने (कम्प्याट...
काठमाडौं,पुस १३ । सर्वोच्च अदालतले ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । सर्वोच्चले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने निर्णय तत्काल कार्यान...
काठमाडौं,पुस १२ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन् । टोली एकान्तकुनामा रहेका यातायात व्यव...
पप्पु गुरुङ्, ११ पौष, दोधारा चाँदनी । दोधारा चाँदनीमा कार्यक्रमको सुरुवात क्रम संगै खाजा, नास्तामा बिबादमा चुलीदै आएको ग्रामिण सामुदायिक बिकास केन्द्रले संचालन गरेको सामाजिक एकता र सदभाव प्रवद्र्धनका ...
पप्पु गुरुङ दोधारा–चाँदनी दोधारा,पुस ११ – चादनीमा कार्यक्रमको सुरुवात क्रम संगै खाजा, नास्तामा बिबादमा चुलिदै आएको ग्रामिण सामुदायिक बिकास केन्द्रले संचालन गरेको सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि...
काठमाडौं,पुस १० । राजा हुँदा हिन्दु सम्राटका रुपमा चिनिएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाह क्रिश्चियन धर्मबलम्वीहरुको किसमस इभको पार्टीमा रमाएका छन् । नेपालमा रहेका क्रिश्चियन धर्मबलम...
काठमाडौं,पुस १० । सरकारले आजदेखि सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था गरेको छ । अनलाइन फारम यातायात व्यवस्था विभागको बेवसाइट www.dotm.gov.np मा गएर भर्न सकिन्छ । त...
काठमाडौं,पुस ९ । गृह मन्त्रालयले निकालेको विदाको सूचनामा गम्भीर त्रुटी भेटिएको छ । इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे परेको भन्दै आईतवार विदा दिने निर्णय गरेको भन्दै निकालेको सूचनामा त्रुट...
काठमाडौं,पुस ८ । मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ । आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्यकामा आएपछि कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी...
पप्पु गुरुङ्ग-दोधारा चाँदनी ,पुस ८ – चादनीको विवादास्पद श्री आदर्श रामलिला नाट्य मञ्चनको रकम भानु धनधान्यञ्चल महायज्ञमा दान दिदै रामलिला सममितिले सर्वदलिय तथा सर्वपक्षिय निर्णय लत्याएको छ । मंसिर १५ ग...
काठमाडौं,पुस ८ । अब नेपालीले थरीथरीका परिचयपत्र बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र केन्द्र’ले नेपाली नागरिकलाई बहुउपयोगी बायोमेट...
काठमाडौं,पुस ८ । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ। ...
काठमाडौं,पुस ७ । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई एक व्यक्तिले अदालत परिसरमै कालोमोसो दलेका छन्। सर्वोच्चमा पेशी बुझ्न जाँदा आफूमाथि आक्रमण गरी कालो मोसो दलिएको केही समय नबित्दै अख्तिय...
काठमाडौं, पुस ७ । सिन्धुलीका करिब डेढ दर्जन विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् । तर ती विद्यालयका ३६ जना शिक्षकले भने नपाढाईकनै तलब खाइरहेका छन् । सिन्धुलीका १६ वटा विद्यालयका शिक्षकले कामब...