काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगत...
काठमाडौं, पुस २९ । नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष ३२६ वि...
काठमाडौं,पुस २९ । सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ । ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी...
काठमाडौं,पुस २८ । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । वायु प्रदुषणको मात्रा ५ गुणाले बढेपछि जनजीवन निकै कष्टकर बन्दै गएको अध्ययनले देखाएको छ । विश्व स्...
काठमाडौं,पुस २८ । मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ। यी कम्पनीहरू पनि प्रविध...
काठमाडौं,पुस २८ । सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ । अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती...
काठमाडौं,पुस २७ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा डा.गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवालीलाई बर्खास्त गर्दै रा...
काठमाडौं,पुस २७ । कोक्रोमा दुई वर्षको छोरा बोकेर आएकी सिन्धुपाल्चोक सेलाङ–६ की तेन्जीडोल्मा तामाङ सदरमुकाम चौतारामा भेटिइन्। उनको हातमा एउटा प्लेकार्ड थियो, कार्डमा लेखिएको थियो, ‘धेरै प-यौ सरका...
काठमाडौं,पुस २७ । ०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन । त्यसअघि भने सरकारले निरन्तर...
काठमाडौं, पुस २६ । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले गद्दी छाडेको एक दशक नबित्दै देश रहने हो कि होइन भन्ने चिन्ताजनक अवस्था आइपुगेको बताएका छन्। २९५ औंं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मंगलबार ए...
काठमाडौं,पुस २६ । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकाका सडक तथा गल्लीमा पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी दसैँसम्ममा मेलम्ची खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ ...
महोत्तरी,पुस २५ । धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ । फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान...
काठमाडौं,पुस २५ । अधिवक्ता ओमप्रकाश अर्यालको फोन आइतबार साढे चार बजेपछि लगातार बज्न थाल्यो। उनी फोनमा गफिरहेका बेला पत्नी पुन्देवी मर्हजनको मोबाईल बज्थ्यो। उनी कसैलाई भन्थिन, वहाँ अन्र्तवार्तामा हुनुह...
काठमाडौं,पुस २५ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने ने...
काठमाडौं,पुस २४ । विदेशस्थित नेपाली नियोगहरुले नेपाल आउने विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिँदा गम्भीर लापरबाही गरेको पाइएको छ । विभिन्न मुलुकमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासका कर्मचारी...
काठमाडौं,पुस २४ । काठमाडौं उपत्यकामा हाल वितरण भइरहेकोमध्ये दैनिक करिब पाँच करोड लिटरभन्दा धेरै पानी चुहिएर खेर गइरहेको छ । मागको तुलनामा न्यून पानी वितरण भइरहेका बेला वितरित पानीसमेत चुहिएर खेर...
काठमाडौं,पुस २३ । सरकारले ट्याक्सी चालकको मनोमानी रोक्न बिलिङ प्रिन्टर मेसिन जडान सुरु गरेको एक महिनामा ७२ वटा ट्याक्सीमा मात्रै मेसिन जडान भएको छ । गुणस्तर तथा नापतौल विभागले गत मंसिर २३ गतेदेखि यो स...
काठमाडौं,पुस २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहा...
काठमाडौं,पुस २२ । विद्युत वितरण नियमावलीअनुसार दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन बिनासूचना काट्न सकिन्छ तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले महसुल नबुझाएको दुई वर्ष पुग्न थालेको छ । २०७२ चैतयता...
काठमाडौं,पुस २२ । सुरक्षा निकायले राजनीतिक ‘मौका’ कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय तोेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन । सर्वोच्च अदालत फैसला कार्यान्वय निर्देशनालयले गृहमन्त्रालय र...
काठमाडौं,पुस २१ । चीनले सन् २०१७ का लागि ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम’ घोषणा गरेको छ । यसलाई यस वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रूपमा लिइएको छ । राष्ट्रपतिले भ्र...
काठमडौं,पुस २१ । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ। गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव ...
काठमडौं,पुस २१ । नेपाली सेनाले सिंहदरबारस्थित पुतली बगैंचा वरिपरि रहेका सुरक्षा निकायको व्यवस्थापन नगरी त्यस क्षेत्रमा संसद भवन बनाउन अस्वीकार गरेको छ । पुतली बगैंचामा नयाँ संसद भवन बनाउन उक्त ठाउँ खा...
काठमाडौं,पुस २०– मोबाइलमा रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु भएको हल्ला कसरी मच्चिएको भन्ने प्रमाणित भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको अफवाह फैलाउने फैलाउने दुईजनालाई पक्रेपछि घटनाक...
काठमाडौं,पुस २० । दक्षिण एसियामै सबैभन्दा महंगो शुल्क तिर्नुपर्ने नेपाली पासपोर्ट (राहादानी) शक्तिशालीमा भने विश्वकै सबैभन्दा कम स्थानमा परेको छ । बहुराष्ट्रिय वित्तिय सल्लाहकार कम्पनी आर्टोन क्यापिटल...