बुटवल । बैशाख ३१ गते भएको स्थानिय तहको निर्वाचनबाट जनप्रतिनिधि चयन भइरहदा जेठ ३१ गते निर्वाचन हुने स्थानिय तहमा अहिलेजनप्रतिनिधिका लागि आवश्यक कार्यालय, यातायात, फर्निचर देखि कर्मचारी व्यवस्थापन समेत...
सोलुखुम्बु । महाकुलुङ गाँउपालिका–१ बस्ने ४० वर्षीय चन्द्रप्रकाश राईलाई गत वैशाख २७ गते सोही ठाउँ बस्ने २४ वर्षीय डिकबहादुर राई, १९ वर्षीय बिकास राई र २१ वर्षीय गौरब राईले कुटपिट गरी गम्भीर घाइते बनाए...
धादिङ । स्थानीय तहको निर्वाचनको प्रारम्भीक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले र नेपाली कांग्रेस संगसंगै प्रतिष्पर्धामा देखिएका छन् । जिल्लामा १३ स्थानीय तह छन् । ६ वटामा नेकपा एमाले र ६ वटा व...
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा नेकपा एमालेले विजयी हाँसिल गरेको छ । नेकपा एमालेका उम्मेदवार प्रेमनाथ सिलवाल ५ हजार ६ सय ७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका बद्री...
पर्वत । पर्वत पर्वतको मोदी गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । मतगणना भएर परिणाम सार्वजनिक गर्ने क्रममा गलत विवरण सार्वजनिक भएपछि अहिले त्यहाँ विवाद भएको छ । मोदी गाउँपालिकाको २ नम्बर वडामा खुल्ला ...
जाजरकोट । जाजरकोटमा मतगणना जारी रहेको छ । अहिलेसम्म १२ वडाको नतीजा आएको छ । ३ नगरपालिका र ४ गाउँपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार शिवालय गाउँपालिका १ को वडा अध्यक्षमा माओबादी केन्...
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालीकामा अहिले सम्म १२ सय मत गणना गरिएको छ । अहिलेसम्म नेपाली कांग्रेस आगाडी रहेको छ । वडा नम्वर १ र २ मा नेपाली कांग्रेस मेयर पदका उम्मेदवार उपेन्द्र पोख्रेलले ८५१, ...
बागलुङ्ग । स्थानिय तह निर्वाचन अन्र्तगत जिल्लाका केही नगरपालिका र गाउपालिका हरुमा मत गणना शुरु भएको छ । जिल्लाको प्रमुख नगरपालिका बागलुङ्ग नगरपालिकामा प्रारम्भिक मतगणनाको नतिजा अनुसार एमाले र र...
काठमाडौं । संस्कृतविद् तथा सञ्चारकर्मी जनार्दन घिमिरेको आज बिहान उपचारका क्रममा निधन भएको छ । शुक्रबार सिन्धुपाञ्चोकको खाडीचौरमा बस दुर्घटनामा करङमा चोट लागेका घिमिरेको उपचारका क्रममा महाराजगन...
रुकुम । रुकुमको मुसिकोट नगरपालिकाका १ देखि ३ सम्मका वडामा नेपाली काग्रेसका उम्मेदवार सम्पुर्ण प्यानल सहित बिजयी भएका छन् । वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसबाट भिमवहादुर खड्का २ सय २८ मतका साथ निर्व...
ताप्लेजुङ फुङलिङ नगरपालिका–७ स्थित दोखु घर भई हाल फुङलिङ.नगरपालिका–४ स्थित डेरा गरी बस्ने २६ वर्षीय सुवाहाङ लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका–१० बस्ने १८ वर्षीय सुमन फु...
बारा । पोखरी कायम रहेको जग्गामा पनि भुमिसुभार कार्यालयले मोही कायम गरेकोमा जग्गाा धनी चिन्तीत बनेका छन्् । रिपोर्टस क्लव नेपालमा आफनो कुरा राख्दै यस्तो गुनासा गर्नु भएको छ । भुमिसुधारका कर्मचारीहरु &...
राजबिराज । सप्तरीको कचनरुप नगरपलिका ८स्थित राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक बृद्ध घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५६०१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री...
मुगु । पहिलो चरणको स्थानिय तह निर्वाचन अन्तएरगत आज मुगु जिल्लामा भएको निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्याय अनुसार जिल्ला भरी रहेका ६० वटा मतदान केन्द्रह...
धादिङ । स्थानीय तह निर्वाचनमा सोमबार भएको निर्वाचनमा धादिङ जिल्लामा १ लाख ५४ हजार ३ सय ७४ जनाले मतदान गरेका छन् । २ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा २ ल...
ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङले आइतबार दुई वटा बलात्कार मुद्धाको फैसला गरेको छ । जिल्ला अदालत ताप्लेजुङका न्यायधिस अशोक कुमार बस्नेतको इजलासले एउटा हाडनाता र अर्को छिमेकीबाट भएको बलात्कार मुद्धा...
पर्वत । स्थानीय तह निर्वाचनका लागि भएको मतदानमा पर्बतमा ७० प्रतिशत मत खसेको छ । जिल्लाका ७ स्थानीय तहहरुमा औसतमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्बतले जनाएको छ । पर्बतका ७ वटै ...
गोरखा । आज भएको स्थानीय तहको निर्वाचनमा किरियापुत्रीदेखि सुत्केरीसम्मले मतदान गरेका छन् । गोरखाको एघार स्थानीय तहका २६० मतदान केन्द्रमा बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान प्रक्रिया चलेको थिय...
सल्यान । सल्यान जिल्लामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाच...
खोटाङ । झण्डै २० वर्षपछि स्थानीय तहको निर्वाचन भएको खुसीयालीमा खोटाङमा दीप प्रज्वलन गरिएको छ । लामो प्रतिक्षापछि स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली कांग्रेसले आईत...
काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह निर्वाचनमा सहभागी भएर सफल बनाएकोमा मतदाताहरुलाई धन्यवाद दिएको छ । निर्वाचन आयोगका प्रमूख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन सम्पन्न भए लगत्तै निर्वाचन आ...
गोरखा । स्थानिय निर्वाचनको दुई साता अघिसम्म आफ्नो पार्टीले चुनाव चिन्ह पाउनुपर्ने र स्थानिय चुनाव नै सार्नुपर्ने माग गर्दै आएका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्...
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ करीब ५ बजे हवाइमार्ग मार्फत चितवन आउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले भरतपुर ४ स्थित लंकुको लक्ष्मीउच्च माविको मतदान केन्द्रमा केही बेरमा...
काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको दिन निर्वाचन हुने प्रदेशहरुमा आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म अनुमति नलिएका सवारी साधन सञ्चालन गर्न नपाईने निर्बाचन आयोगले जनाएको छ । ...
कञ्चनपुर । स्थानीय तहको निर्वाचनको विरोध गर्दै विप्लव माओवादीले गरेको नेपाल वन्दको कञ्चनपुरमा न्युन प्रभाव परेको छ । जर्वजस्त गरिएको वन्दका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन न्युन मात्राम...