दार्चुला । विसं २००६ सालमा २७ जना ब्राहृमणले सामूहिक रुपमा हलो जोतेर सुरु गरेको हलो क्रान्तिको ६८औं वर्षगाँठ बुधबार मनाइयो । तर, नेपालकै यस्ता जिल्ला पनि छन्, जहाँ ब्राहृमणले हलो जोत्नु हुँदैन भन्ने म...
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बुधवार मन्त्री बनेका १० जनाले सपथग्रहण गरिसकेका छन् । एकजना मोहन बस्नेतबाहेक अरु सबै ९ जनाका लागि मन्त्री पद नयाँ र पहिलो अनुभव हो । कांग्रेसले प्रदेश नम्बर १ बाट...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । विस्तारित मन्त्रिमण्डलमा कांग्रसका पौडेल समुहबा...
चितवन । भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने चार जनालाई चितवन प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादि...
काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले बाढी पहिरोको घटना भएका स्थानमा सुरक्षाकर्मी आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको...
चरिकोट । ६ वर्ष अघि आफ्नै मामाको हत्या गरेको अभियोगमा दोलखाको भीमेश्वर नगरपालिका ३ चरिकोटका विक्रम विकलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६ वर्ष अघि कालिञ्चोक जाने बाटोको फलामे गौडो भञ्ज्याङ नजिकै भीम...
काठमाण्डौ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा निर्वाचनमा ६४ लाख ५० हजार ६४८ कुल मतदाता रहेकामा ३४ लाख ४८ हजार २९६ मतदाताले मतदान गरेका थिए। खसेको मत जम्मा ७६.५१ छ भने सदर मत प्रतिशत ८७.३...
काठमाण्डौ । सरकारले पटक पटक ताकेता गरे पनि जिल्लाका दुई दर्जन जति विषयगत कार्यालयका कर्मचारी स्थानीय तहमा जान मानिरहेका छैनन् । त्यस्तै परे राजीनामा दिन्छु, सरकारले खटाएको ठाउँमा जान्नँ भन्ने मन...
काठमाडौं । सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच मन्त्रालय बाँड...
काठमाण्डौ । देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला हुने भन्नेमा आयोग द्विविधामा परेकोे छ । क्षेत्र निर्धारणका लागि सुझाब लिन छलफलका लागि बोलाएका विज्ञहरूले नै चारथरी सुझाब दिएपछि कसरी अगाडि बढ्ने भन्नेमा आ...
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी गोपालबहादुर खड्काले तत्कालिन आपूर्तिमन्त्रीहरुलाई पेट्रोलियम पदार्थको चास्नी चुसाएर वर्तमान सरकारलाई समेत भूमरीमा पार्ने रणनीति अख्तियार गरेका छन् । कार्यकारी खड्...
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस...
बर्दिया । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्दार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपा...
बैंगलोर । सोमबार सुनको मुलइ चर साताकै उच्च कायम भएको छ । अमेरिकामा भएको राजनीतिक अनिश्चतताले डलरको मुलइ झण्डै बर्षकै न्युन कायम भएकपछिको अवस्थामा सुनको मुल्य उकालो लागेको हो ...
काठमाडौं । यस वर्ष कुनै पनि ठूला आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछैनन् । प्राधिकरणले दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ...
काठमाडौं। काठमाडौं उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम सकिएपछि हाल रोकिएका सडक विस्तार तीव्र हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खाल्डाखुल्डी पुर्न र सडक विस्तार अघि बढाउन मातहतका निकायल...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज ९मंगलबार० गर्ने जनाएका छन् । प्रधानमन्त्री देउवाले सोमबा...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरु अब हेडक्वाटर तिर हैन जनतातिर फर्किनुपर्ने बताएका छन् । पार्टी कार्यलय पेरिसडांडामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहाद...
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संविधान संशोधन प्रक्रिया अघि बढाउने र स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ । साथै अनुशासन समिति बनाउने र चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्ने निर्णय पनि...
काठमाडौं । भरतपुर महानगरपालिकामा पुनःमतदान गराउने वा च्यातिए बाहेकका मतपत्र पुनःगणना गर्ने भन्ने छिनोफानो सर्बोच्च अदालतले सोमबार पनि लगाउन सकेन । न्यायाधीशद्धय ओमप्रकाश ओझा र पुरुषोत्तम भण्डारीको इज...
गुल्मी । छिमेकी जिल्ला बागलुङको बडीगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा केहि समय अघि ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाक...
विराटनगर । विराटनगरमा सोमबार एक यात्रुबाहक बस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकै को१ख ४१४ नम्बरको बस दुघर्टना हुँदा विराटनगर–१...
गोरखा । क्याथोलिक रिलिफ सर्भिस सीआरएसले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ। परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन्। बुंकोटमा बनेको ...
काठमाडौं । मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ । समग्र मधेस एक प्रदेशको मुद्दा व्युँताउन भन्दै माओवादी केन्द्रक...