तुलसीपुर । करेण्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । पश्चिम दाङको शान्तीनगर गाउपालीका ५ काशिपुर निवासि ३० बर्षिय दिल बहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । आफ्नै घरमा बल्व जडानका लागी होल्डर...
काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाउनुभएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।&nbs...
बाजुरा । त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खँुडा प्रहारबाट आज बिहान २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भए...
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय सल्यानले कर्तव्य ज्यानको आरोपमा फरार एक व्यक्तिलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन स्यानीखाल गाविस ९ घर भई हाल तुलसीपुर उप महानगरपालिका १ ...
काठमाडौं । दलहरूले प्रदेशसभा निर्वाचनका लागि अलगअलग प्रदेशअनुसार समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा कसरी सम...
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक जनाको मृत्यू भएको छ । पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिका–४ स्थित डोले भन्ने ठाउँमा ब्रिटिस नागरिकको मृत्यु भएको हो । बेलायती न...
रुकुम । सानीभेरी नदिमा बगेर रुकुममा एक जना बेपत्ता भएका छन । रुकुमको मुसिकोट नगरपालिका १३, साधनचौरका ३५ बर्षिय गोबिन्द केसी नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमनब...
पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्याँस सिलिण्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छ...
काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार तीनजना न्यायाधीशक नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बमबकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर...
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठ, निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्न राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट झिकेको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपर...
काठमाडौं । काठमाण्डौबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बाँकेको लौकीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ बर्षिया बाहिनी बोहरा र नेपाली ...
ताप्लेजुङ । ताप्लेजुङमा पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मे१ज १३०८ नम्बरको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार सडकखण्डमा दुर्घटना...
पर्वत । जिल्लाको कुश्मानगरपालिका १ पाङमा पक्कि सडक वनेको छ । नगरपालिकाले विनियोजन गरेकोे ५७ लाखको लागतमा यो सडक निर्माण भएको हो । आर।सी।सी ढलान र कालोपत्रे गरेर सडक वनाइएको हो । पोखरा– वागलुङ राजमार्...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न जनमत संग्रहको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । रत्नपार्कबाट शुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक...
कपिलवस्तु । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगञ्जमा गोमन सर्पको डसाईबाट एक जनाको ज्यान गएको छ । बहादुरगन्जका दुुलारे हरिजनका अन्दाजी ३५ बर्षीय छोरा गंगाराम हरिजनको गोमन सर्पको डसाईबाट ज्...
काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार सकिएको ईपीजीको पा...
अर्घाखाँची । अर्घाखाँची मालारानी गाउपालिका वडा नम्वर २ सातडाडामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन । अर्घाखाँची डाडाकटेरीबाट बुटवलका लागि छुटेक...
बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा लाग्ने ऐतिहासिक सुर्मादेवी मेला आजबाट बाट सुरु भएको छ । वर्षेनी कोजाग्रत पुर्णीमाको दिनमा लाग्ने सुर्मादेवी मेलामा सदरमुकाममा रहेको सुर्मा मन्दिरमा पुजाआ...
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ तेमेदु गाउँका १३ घर पहिरोको उच्च जोखिममा परेका छन् । केही दिनदेखिको निरन्तर वर्षाका कारण पहिरो बढ्दै गएपछि रातभरि जाग्रम बस्ने गरेको पीडित नैनबहादुर...
नवलपरासी । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा हिजो नदीमा बेपत्ता भएका स्थानीय १० वर्षीय बालक सुजन थनेत आज गण्डक नहरमा मृत अवस्थामा फेला परेको इ...
गोरखा । दरौंदी नदीले बगाउँदा गोरखाको सिरानचोक गाउँपालिका–४ अमराई गाउँका ५६ बर्षिय बिष्णु बहादुर कुमालको मृत्यु भएको छ । सोमबार दरौंदी नदीले बगाएको कुमालको शव आज दरौंदी र भुसुण्डे दोभान किनारमा...
सल्यान । सल्यानमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ स्थित ज्यामिरेका अन्दाजी ३० नन्द यरीले आफ्नै बाबु ७७ वर्षिय कमारो यरीलाई दाउराको चिपर्ट प्रहार गरी ह...
बारा । इस्लाम धर्मालम्बीहरुले मुर्हरम र्पब मनाई रहेका छन् । इस्लाम धर्मावलम्बीहरु रहेको स्थान विशेषमा हिन्दु धर्मावलम्बीहरुले समेत यो पर्व मनाउने गरेका छन् । इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मदको ना...
धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राती करीब साढे ९ बजे ना. अ. प. अ ९४४ नम्बरको जीप र ज ४ प ४४६२ नम्बरको मोटर साईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्या...
रौतहट । रौतहटको गौरमा भैरहेको मेलामहोत्सबमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा राजदेबी नगरपालिका–२ हजमिनिया निबासी १४ बर्षिय मुनिता कुमारी पंडित रहेकी छिन । गौरको राईसमिलमा ल...