कैलाली । कैलारी गाउँपालिका–४ स्थित शंकर होटलबाट प्रहरीले १ थान कटुवा पेस्तोल बरामद गरेको छ । उक्त होटलका संचालक धनश्याम दमाईलाई शनिबार राति भजनी नगरपालिका बस्ने पुरहित बि.क.भन्ने व्यक्तिले हतियार दे...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका २ रिमझिम चोकमा मिनीबस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यू भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गएराति भे १ ख ७९८ नम्बर...
मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउपालिका वडा नंबर २ मा रहेको इन्दसरोबर तालमा डुबेर बेपत्ता भएका रोनाल्ड सुवालको शब आज भेटिएको छ । उहाँको शव ड्याम्म साईडमा भेटिएको हो । आफन्तले शव बुझेको र प...
धनगढी । आगामी मसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागी कैलालीमा २ हजार ४ सय ४६ जना म्यादी प्रहरीको छनौट गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले आव...
खोटाङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय खोटाङले पत्रकारलाई निर्वाचन आचार संहिताका विषयमा प्रशिक्षण दिएको छ । निष्पक्ष र तटस्थ समाचार सम्प्रेष्ण गर्दै आगामी मंसिर १० गते हुने प...
कैलाली । गरिविको मारमा परेर ऋण तिर्न नसकेपछि जिल्लामा एक पुरुषले नाबालक छोराको हत्या गरि आत्महत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गर...
मकवानपुर । उत्तरी मकवानपुरको इन्दसरोबर गाउँपालिकामा रहेको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् । भक्तपुर दुवाकोटबाट कुलेखानी घुम्न आएका रोनाल्ड सुवाल हिजो कुलेखानीमा डुबेर बेपत्ता ...
बैतडी । खर काट्ने बेला भीरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वर तिलाडीकी ३४ बर्षिया अनिता विष्ट रहेकी प्रहरी नायव उपरिक्षक हेरम्ब शर्मा...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सघाउ पु¥याउन सबै पक्षसँग आग्रह गर्नुभएको छ । राष्ट्रिय समाचार समितिको नयाँ बनाउन थालिएको भवन...
काठमाडौं । आज तराईका जिल्लाहरुमा हर्सोल्लास पूर्वक छठ पर्व मनाईदैछ । छठ पर्व विशेषगरि नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नागरिकले मनाउने प्रमुख चाड हो । यसै अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम...
मकवानपुर । मकवानपुरमा स्थानीय निर्वाचनको तुलनामा २७ हजार ८ सय ४५ जना मतदाता थपिएका छन् । प्रतिनिधि तथा प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा अब २ लाख ५५ हजार ६ सय ४ जनाले मतदानमा सहभाग...
बाँके । वश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजना नेपालगंजमा अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम आज बिहीबारबाट सञ्चालन हुने भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमा...
तुलसीपुर । तुलसीपुर उप महानगरपालिका ८ मायालु सामुदायिक वनमा भेटिएको शवको सनाखत भएको छ । तुलसीपुर उप महानगरपालिका ६ गोलौरा निवासी खुमबहादुर विकले मृतक संगिता विक आफनो श्रीमती भएको बताए पछि शवको ...
मकवानपुर । म्यादी प्रहरीमा भर्ना हुन गएका मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–४, हुप्रचौ...
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी ऐनलाई प्रतिस्थापन गरी मुलुकी देवानी निमार्ण गरेको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कानून, न्याय तथा संसदीय मामिला मन्त्र...
सिरहा । सिरहा कर्जन्हा नगरपालिका–२ बन्दिपुरमा तीनदिनदेखी बेपत्ता एक बालकको घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुसुमलाल यादवका १३ वर्षीय छोरा भबेश यादवको हत्या गरिएको अवस्थाम...
दार्चुला । महाकाली नगरपालिका वडा नं.९ दत्तु चुच्चैमा महाकाली यातायातको जीप दुर्घटना भएको छ । सदरमुकाम खलंगा देखी मालिकार्जुन तर्फ गईरहेको से १ ज ५९६ नम्बरको जीप सोत¥यौडाखोलामा दुर्घटनागस्त हुदा ...
मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नम्बर ३ को एक घरमा आगलागी भएको छ । सो गाउँपालिकाको वडा न ३ का मंगलसिंह भोलनको घरमा आगलागी भएको हो । शनिबार साँझ बिद्युत सट भइ आगो लागेको स्थानीय...
उदयपुर । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ३० जना जुवाडे माफी मागेर रिहा भएका छन्। बुधबार राति पक्राउ परेका रौतामाई गाँउपालिका ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाखी मगरसहित ३० जना जुवाडे बिहीबार रात...
सप्तरी । गत असोज २९ गते सप्तरीको कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेका भारतीय कपडा व्यापारी अमित शारदालाई सप्तरी प्रहरीले शुक्रबार राति अपहरणकारीको कब्जाबाट सकुशल मुक्त गराएको छ । सप्तरीको कञ्चनर...
चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न पुगेका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन...
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा आज दिउसो स्कारपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पश्चिमवाट पुर्वजादै गरेको वा १५ च १३१२ नम्वरको स्कारपियो जीपले सोहि दिशावाट जादै गरेको ल...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा बढी विद्युत खपत गर्ने उपकरण नचलाउन ग्राहक वर्गमा अनुरोध गरेको छ । तिहारमा विद्युतको माग बढी हुने हुँदा उत्सव बत्ती, बढी ...
काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्र्तगत पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पहिल...
काठमाडौं । रूपान्तरित व्यवस्थापिका संसद्का कार्यकाल समाप्तिसँगै संसद्मा विचाराधीन १९ वटा विधेयक स्वतः निष्क्रिय भएका छन् । निष्क्रिय भएका विधेयकमा झन्डै चार वर्ष पुरानो अदालतको अपहलेना विधेयकदेख...