बैतडी । आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको...
भक्तपुर । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समाचार सम्प्रेषण गर्दा आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई कारवाही गरिने भएको छ । आज भक्तपुरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल...
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनका लागि भोलिदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्ने भएको छ । मतदाता शिक्षा कार्यकर्ताले प्रत्येक मतदाताको घरघरमा पुगेर मतदातालाई मत संकेत गर...
धनुषा । धनुषा जिल्लामा प्रहरीले चुनाव लक्षित सुरक्षा व्यवस्था कडा बनाउने क्रममा चेकजाँच गर्दा २ जनालाई कटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित पक्राउ गरेर आज पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ । ...
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी ...
सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालको आर्थिक सामाजिक रुपान्तरणले मूर्त रुप पाउने बताउनुभएको छ । ऐतिहासिक सिन्धुली गढीको २५० औँ विजय उत्सवको अवसरमा ठूलो गढीमा झण्डोत्तोलनपछि राष...
रुकुम । आगामी प्रदेश तथा प्रतिनीधि सभा निर्बाचनका लागि रुकुम पश्चिम जिल्लामा मतदाता स्वयमसेवकहरुलाई दिईने प्रशिक्षण शुरु गरिएको छ । आज र भोली गरेर २ दिन प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षणमा जिल्लाक...
जाजरकोट । जाजरकोट स्थित छेडागाड नगरपालिकाको केन्द्र परिवर्तन गर्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । राजपत्र अनुसार मनघाटका कायम भएको नगरपालिकाको केन्द्र थलहबजार आसपास सार्न लागेको भन्दै स...
भक्तपुर । भक्तपुरको सानोठिमी स्थित बिश्वबिद्यालय अनुदान आयोग चोकमा गए राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिपरीत दिशाबाट आउँदै गरेका बा ४९ प १५४९ नम्बरको मोटरसाईकल र बा ९० प ३९६५ नम्ब...
सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते हुनु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा नाजिङका ३५ बर्षिया टीकाबहादुुर लामिछाने भालुको आक्रमणबाट घाईते हुनुभएको हो । लामिछानेलाई ब...
पाल्पा । आगामी मंसिर २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभा निर्वाचनले पाल्पामा चहलपहल बढ्न थालेको छ । विकास र समृद्धिका नारा बोकेर दलहरु गाउँ केन्द्रित भएपछि चुनावी चहलपहल बढेको छ । भोट आफुनो पक्षमा प...
तुलसीपुर । आफ्नै झट्केली छोरीलाई बलात्कार गर्ने व्यक्ति लाई दाङ प्रहरीले पक्राउ गरेको छ । बंगालाचुली गाउँपालिका वडा नं.५ साकिने बस्ने बर्ष ३२ क भिम बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्...
बनेपा । काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको मृत्यु भएको छ । बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल...
मध्यपुरथिमी । भक्तपुरको मध्यपुरथिमी नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बा १ ज १०४० नंको ट्याक्सीमा अन्दाजी ४० बर्षका पुरुषक...
काठमाडौं । क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कुटनीतिक सम्बन्ध विश्वका १सय ५३ देशसँग कायम भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली...
काठमाडौं । यस्तै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालले आज चुनाबी घोषणा पत्र जारी गरी नेपाल–भारत खुला सिमानाको नियन्त्रण र नियमन गर...
बाग्लुङ । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्ड अन्तर्गतको बडीगाड गाउंपालिका २ स्थित लब्दीखोलामा ट्रक दुर्घटना हुंदा पांचजना घाईते भएका छन् । आज दिउंसो लब्दीखोला नजिक ना ३ ख...
बीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अस्पताल गौरका आकस्मिक सेवाकक्षका इन्चार्ज प्रविण कुमार झालाई ठेकेदार सँग घूस मागेको आरोपमा रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अ...
काठमाडौं । युरोपियन युनियनले मंसिर १० र २१ गते हुने निर्वाचन पर्यवेक्षणका लागि निर्वाचन पर्यवेक्षण मिसन परिचालन गरेको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा युनियनका प्रमुख पर्यवेक्षक जेल्य...
बिदुर । नुवाकोटको तादी गाउँपालिका वडा नं ४ स्थित सुन्दरादेवीको बाह्रबिसेमा आज विहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार काठमाडौँबाट सञ्चालनमा रह...
चितवन । भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ । रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितव...
बिराटनगर । मोरंगमा नेपाली काँग्रेस पार्टीका उम्मेदबारहरुले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामुहिक प्रतिबद्धता व्यक्त्त गरेका छन । प्रेस युनियन मोरंगले आज बिराटनगरमा अयोजना ग...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण टोलीले आज भेट गरेको छ । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको भेटका क्रममा य...
नेपालगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्र्तगत् बाँकेको अगैया नजिकै आज विहान यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलप...
बुटवल । बुटवल उपमहानगरपालिकाकोृ वडा नम्वर १७ मा लु ६ प ९४५० नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक स्थानिय २४ बर्षिय रुपेश चौधरीको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरे...